29/05/2026
लक्ष्मी अटोकोम्प प्रा.लि., नेपालका लागि TATA GREEN BATTERIES को आधिकारिक वितरकद्वारा जेष्ठ १५ गते, शुक्रबार Sony Exim Suppliers Mahalaxmi, Imadol मा आयोजित निःशुल्क बाइक ब्याट्री जाँच शिविर सफलतापूर्वक सम्पन्न भयो।
शिविरमा सहभागी बाइक चालकहरूले निःशुल्क ब्याट्री चेकअप, ब्याट्रीसम्बन्धी उपयोगी जानकारी तथा आकर्षक अफर र गिफ्टहरू प्राप्त गरे।
कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनु हुने सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद।
TATA GREEN BATTERIES – बाइक यात्राको भरपर्दो ऊर्जा। 🔋🏍️
28/05/2026
यस शुक्रवार जेठ १५ गते , २ र ४ पाङ्ग्रे सवारी साधनका लागि विशेष निःशुल्क ब्याट्री चेकअप डे! 🏍🔋
नेपालमा TATA GREEN BATTERIES का आधिकारिक वितरक लक्ष्मी अटोकोम्प द्वारा विशेष निःशुल्क ब्याट्री चेकअप क्याम्प आयोजना हुँदैछ।
📅 मिति: जेठ १५ , २०८३
📍 स्थान: Sony Exim Suppliers Mahalaxmi, Imadol
🕙 समय: बिहान १०:०० बजे – साँझ ५:०० बजे
🔋 आफ्नो २ र ४ पाङ्ग्रे सवारीको ब्याट्रीको पूर्ण स्वास्थ्य परीक्षण गराउनुहोस्
🎟 TATA GREEN BATTERY खरिदमा आकर्षक छुट भौचर प्राप्त गर्नुहोस्
अवसर नछुटाउनुहोस् — आफ्नो बाइकलाई भरपर्दो शक्ति दिनुहोस्! ⚡🏍
27/05/2026
बकरा ईदको अवसरमा Tata Green Batteries Nepal को तर्फबाट सम्पूर्णमा हार्दिक शुभकामना।
ईद मुबारक। 🌙
27/05/2026
⚠️ गाडी स्टार्ट हुन समय लाग्दैछ ?
💡 हेडलाइट धमिलो देखिन थालेको छ ?
यी हुन सक्छन् कमजोर ब्याट्रीका मुख्य संकेतहरू 🔋
समयमै ध्यान दिनुहोस् र रोज्नुहोस् जापानी प्रविधियुक्त TATA Green Batteries — भरपर्दो Performance र लामो टिकाउका लागि। 🚗
📞थप जानकारीका लागि: +977 9801910505 / 9802310912
Laxmi Autocomp Pvt. Ltd.
Authorized Distributor For Nepal
24/05/2026
Congratulations 𝐁𝐢𝐦𝐚𝐥𝐚 𝐏𝐚𝐮𝐝𝐲𝐚𝐥 𝐊𝐮𝐢𝐤𝐞𝐥 for winning the 𝐓𝐀𝐓𝐀 𝐆𝐫𝐞𝐞𝐧 𝐁𝐚𝐭𝐭𝐞𝐫𝐢𝐞𝐬 𝐏𝐨𝐰𝐞𝐫 𝐐𝐮𝐢𝐳! 👏
Winner receives a Rs. 500 Cash Prize!
Quiz Question:
तलका मध्ये कुन कारणले गाडीको Battery छिट्टै कमजोर हुन सक्छ?
Options:
क) अनावश्यक लाइट ON राख्नु
ख) नियमित गाडी स्टार्ट गर्नु
ग) Battery Terminal सफा राख्नु
घ) सही Maintenance गर्नु
Correct Answer:
क) अनावश्यक लाइट ON राख्नु
Note: The winner was selected through a spin method to ensure fairness.
Spin video is available in the comment box for everyone to view.
Thank you to everyone who participated and made this quiz exciting. Stay tuned for more engaging quizzes and giveaways from TATA Green Batteries Nepal.
22/05/2026
𝐓𝐚𝐭𝐚 𝐆𝐫𝐞𝐞𝐧 𝐁𝐚𝐭𝐭𝐞𝐫𝐢𝐞𝐬 𝐏𝐨𝐰𝐞𝐫 𝐐𝐮𝐢𝐳🔋
सही उत्तर दिनुहोस् र जित्नुहोस् रु. 500 नगद पुरस्कार!
📌 𝐇𝐨𝐰 𝐭𝐨 𝐏𝐚𝐫𝐭𝐢𝐜𝐢𝐩𝐚𝐭𝐞:
✅ Like our page
✅ Follow us on TikTok: (tiktok.com/.npl)
✅ Follow us on Instagram: (https://www.instagram.com/tatagreenbatteries.nepal)
✅ Comment your answer & Mention 3 friends
✅ Share this post on your timeline
🏆 𝐖𝐢𝐧𝐧𝐞𝐫 𝐒𝐞𝐥𝐞𝐜𝐭𝐢𝐨𝐧:
👉 सबै नियमहरू अनिवार्य रूपमा पूरा गरेको हुनुपर्नेछ।
👉 सही उत्तर दिने सहभागीहरू मध्येबाट 1 जना भाग्यशाली विजेता छनोट गरिनेछ।
👉 कुनै पनि नियम अपूर्ण भएमा सहभागिता अमान्य हुनेछ।
Hurry up! Participate now and don’t miss the chance to win!
22/05/2026
लक्ष्मी अटोकोम्प प्रा.लि., नेपालका लागि TATA GREEN BATTERIES को आधिकारिक वितरकद्वारा जेष्ठ ८ गते, शुक्रबार Hey mahadev motorcycle workshop , Nayabazar Kathmandu मा आयोजित निःशुल्क बाइक ब्याट्री जाँच शिविर सफलतापूर्वक सम्पन्न भयो।
शिविरमा सहभागी बाइक चालकहरूले निःशुल्क ब्याट्री चेकअप, ब्याट्रीसम्बन्धी उपयोगी जानकारी तथा आकर्षक अफर र गिफ्टहरू प्राप्त गरे।
कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनु हुने सम्पूर्ण सहभागीहरूलाई हार्दिक धन्यवाद।
TATA GREEN BATTERIES – बाइक यात्राको भरपर्दो ऊर्जा। 🔋🏍️
21/05/2026
कमजोर ब्याट्रीले तपाईंको यात्रा रोक्न सक्छ,
तर भरपर्दो शक्ति ले यात्रा निरन्तर बनाउँछ। 🔋⚡
Tata Green Batteries — उन्नत GS Yuasa जापानी प्रविधिसहित, शक्तिशाली स्टार्ट, दीर्घकालीन प्रदर्शन र हरेक यात्रामा विश्वासको साथ। 🚗
✔ Instant Ignition
✔ Long-Lasting Performance
✔ Rough Nepali Roads का लागि उपयुक्त
आजै रोज्नुहोस् Tata Green Batteries — भरपर्दो यात्राको सही साथी।
Laxmi Autocomp Pvt. Ltd.
Authorized Distributor For Nepal
📞 Contact us at: +977 9801910505 / 9802310912
19/05/2026
यस शुक्रवार जेठ ८ गते , २ पाङ्ग्रे सवारी साधनका लागि विशेष निःशुल्क ब्याट्री चेकअप डे! 🏍🔋
नेपालमा TATA GREEN BATTERIES का आधिकारिक वितरक लक्ष्मी अटोकोम्प द्वारा विशेष निःशुल्क ब्याट्री चेकअप क्याम्प आयोजना हुँदैछ।
📅 मिति: जेठ ८, २०८३
📍 स्थान: Hey Mahadev Motorcycle Workshop Nayabazar, Kathmandu
🕙 समय: बिहान १०:०० बजे – साँझ ५:०० बजे
🔋 आफ्नो २ पाङ्ग्रे सवारीको ब्याट्रीको पूर्ण स्वास्थ्य परीक्षण गराउनुहोस्
🎟 TATA GREEN BATTERY खरिदमा आकर्षक छुट भौचर प्राप्त गर्नुहोस्
अवसर नछुटाउनुहोस् — आफ्नो बाइकलाई भरपर्दो शक्ति दिनुहोस्! ⚡🏍