06/05/2026
"Do not seek peace outside, find it within yourself." 🙏✨
These precious words of Lord Buddha can bring a positive transformation in our lives:
"Hatred is never appeased by hatred; it is conquered only by love."
"Your thoughts shape your future, so think positively."
"It is better to conquer yourself than to win a thousand battles."
"शान्तिको खोजी बाहिर होइन, आफ्नै मनभित्र गरौं।" 🙏✨
भगवान बुद्धका यी अनमोल वचनहरूले हाम्रो जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्:
१. "घृणालाई घृणाले होइन, प्रेमले मात्र जित्न सकिन्छ।"
२. "तपाईंको विचार नै तपाईंको भविष्य हो, त्यसैले राम्रो सोच्नुहोस्।"
३. "हजारौं युद्ध जित्नुभन्दा ठूलो कुरा आफ्नो मनलाई जित्नु हो।"
आजको भागदौडपूर्ण जीवनमा बुद्धका उपदेशहरू अझ बढी सान्दर्भिक छन्। आउनुहोस्, विश्वभरि शान्तिको सन्देश फैलाऔं। 🕊️🇳🇵
30/09/2025
17/04/2025