13/09/2021
हार्दिक निमन्त्रणा
मिति २०७८ साल भाद्र १६ गते सर्भिस फर पिस-नेपाल संस्थाको संस्थापक महासचिव सरोज कुमार खनालको असामयिक स्वर्गारोहण भइ श्रद्धाञ्जली ब्यक्त गर्नु हुने सम्पुर्ण सुभेच्छुक सुभचिन्तकहरुलाई आज २०७८ साल भाद्र २८ गते सोमबारको १३ औ पुन्यतिथिमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं ।
सर्भिस फर पिस नेपाल परिवार
स्थान : बीच बजार, सर्भिस फर पिस-नेपाल, धादिङ, कार्यालय
समय : 12:30 बजे बिहान ।
12/05/2021
Vacancy Open
VACANCY ANNOUNCEMENT
Service for peace Nepal in Partnership with Neelakantha Municipality is seeking for qualified, energetic and result oriented professionals for the following positions under Nepal Dhading District WASH & Empowerment Project Dhading District.
11/05/2021
@ Neelakantha Municipality, Dhading - नीलकण्ठ नगरपालिका, धादिङ
09/04/2021
Meeting with All The 6 Water User Committee.
08/04/2021
Dream Water Project 2020-2022
We have done Implementation Agreement with 4 Water User Committee.
1. Chisapani Bharmale Water User Committee, Neelakantha-10
2. Pakhrikhola Lift Drinking Water User Committee, Neelakantha-09
3. Fyakse Drinking Water User Committee, Neelakantha - 05
4. Jhyapung Khola Lift Drinking Water User Committee, Neelakantha -02
Good Luck all the water User Committee and villagers for Complete your water project.
🙏🙏🙏
21/03/2021
२०७७/१२/०६ गतेका दिन यस गरुडा नगरपालिका वडा नम्बर ५ मा रहेको श्री माध्यमिक महम्मदपुर विधालयमा सर्विस फर पिसको आयोजना र गरुडा नगरपालिकाको सहयोगमा भइरहेको गरुडा सरसफाई महाअभियानको समापन कायक्रम विधालयका प्रधानाध्यापक श्री चुल्हाई राय यादवकाे अध्यक्षतामा रही कार्यक्रम सम्पन्न गरियो ।
प्रमुख अतिथि : नगर प्रमुख श्री इन्नु राय यादव
15/02/2021
Thank you MBC
MBC 함께사는세상 희망프로젝트 나누면행복 54회(110924)
54회1. 용산 쪽방촌 사람들의 어머니. 유옥진 간호사2. 네팔 살라히 아이들에게 사랑을. 청년 이건동3. 사랑나눔 봉사단과 가수 니아의 특별한 음악회*나눔토크쇼*우리 세상을 아름답게 만드는 사람들,그들을 통해 나눔에 대한 정...
31/01/2021
Thank you Neelkantha FM
🙏🙏🙏
सर्भिस फर पिसद्धारा ७५४ घरधुरीलाई मास्क र सेनिटाईजर वितरण
सर्भिस फर पिस नेपालले कोरोना भाईरसको रोकथामका लागि मास्क र सेनिटाईजर वितरण गरेको छ । सर्भिस फर पिस नेपालले कोइका.....