04/09/2026
हामीले चलाएको अभियान अन्तरगतका केही सानग्रीहरु हामी ले हाम्रो कल्वका अध्यक्ष Rohit Grg ज्यू को नेतृत्वमा पहिलो लटमा केही राहत सामग्रीहरु नुवाकोट पुराइ सकेका छौ बाटोको समस्याले गर्दा गाडिहरु जान नमान्ने का कारण हामीले लट लट गरेर सामनहरु नुवाकोट पुराउदै छौ ।
सम्पूर्ण सहयोग दताहरुमा हामी लायन मार्सल आर्ट तेक्वान्दो डोजाङ्गको तर्फ बाट आभार प्रकट गर्दछौ।
02/09/2026
बाडि प्रभावित क्षेत्र को लागि हामीले चलाए अभियान लागि थानकोट स्थित रहेको फालकोन तेक्वान्दो डोजाङ्गले सहकार्य गर्दै निम्न सामानहरु उपलब्ध गराउनु भएको छ:
१)चाउचाउ – 15 कार्टुन
२)Gold Biscuit – २६ प्याकेट (३१२ पिस)
३)थप बिस्कुट – २ कार्टुन
४)ब्रस – ५० पिस
५)Colgate – ५० पिस
६)Dettol साबुन – ४० पिस
७)Frooti – २ कार्टुन (केस)
८)Dhoni – १ कार्टुन (४८ पिस)
९)Vim – १ कार्टुन (७२ पिस)
१०)Glucovita – २५० ग्राम, २ वटा
११)दालमोट – २ प्याकेट
१२)Vitamin – १ प्याकेट
१३)Good Day – १ प्याकेट
१४)Monaco – १ प्याकेट
१५)Aashmari Rice – २ बोरा
१६)Soyabean – १ बोरा
१७)चिउरा – २ बोरा + १ प्लास्टिक
१८)Shampoo – ६० पिस
१९)वडा मञ्जन जाली – ४ पिस
२०)Salt & Noon – २२ पिस
२१)दाल – ५ केजी
02/09/2026
बाडि प्रभावित क्षेत्र को लागि हामीले चलाए अभियान लागि ककनि बस्नुहुने समाज सेवि इन्द्र लामा ज्यूले १००००/- वरावरको
१)सररफाई सामग्री
२)टचलाइट
३)पुरुष अन्डरवर
४)महिलाहरुको लागि सेफ्टि प्याड
५)बच्चाहरुको लागि डाइपर
लगाएतका सामग्री उपलब्ध गराईदिनु भयो ।
02/09/2026
आज हामी जान सकेनौं बाटो अवस्था र गाडीको समस्याको कारणले हामी भोलि विहान जाने जानकारी गर्दछौं ।
02/09/2026
बाडि प्रभावित क्षेत्र को लागि हामीले चलाए अभियान लागि जापान बस्नु हुने रविन थापा ज्यू बाट निम्न सामन प्राप्त भयो :
१)चामल -५बोरा
२)तेल-१बकस
३)चाउचाउ -१बक्स
01/09/2026
बाडि प्रभावित क्षेत्र को लागि हामीले चलाए अभियान लागि इचङ्गु नारायण आधारभुत स्कुलका हेड म्याम अमृता श्रेष्ठ ज्यू बाट निम्न सामन प्राप्त भयो :
१)चामल -१बोरा
01/09/2026
बाडि प्रभावित क्षेत्र को लागि हामीले चलाए अभियान लागि तेक्वान्दो खेलाडि क्रचल गुरागाई ज्यू बाट निम्न सामन प्राप्त भयो :
१)चाउचाउ-१प्याकेट
२)चिउरा -१प्याकेट
01/09/2026
बाडि प्रभावित क्षेत्र को लागि हामीले चलाए अभियान लागि कल्वका सदस्य सीता पन्त कुवर ज्यू बाट निम्न सामन प्राप्त भयो :
१)चाउचाउ-१बक्स
२)बिस्कुट -१बक्स
01/09/2026
बाडि प्रभावित क्षेत्र को लागि हामीले चलाए अभियान लागि तेक्वान्दो खेलाडि सम्पन्न सिंह बानिया ज्यू बाट निम्न सामन प्राप्त भयो :
१)चाउचाउ-१बक्स
२)बिस्कुट -१बक्स
01/09/2026
बाडि प्रभावित क्षेत्र को लागि हामीले चलाए अभियान लागि करुणा हमालज्यू बाट निम्न सामन प्राप्त भयो :
१)चाउचाउ -२बक्स
२)फ्रुटि-१बक्स