27/06/2026
सस्थाको खेलमैदान आसपास तथा घेराबार कार्य २०८३-०३-१३
नयाँ सोच नयाँ आह्वान समृद्ध समाज निर्माण हाम्रो अभियान
27/06/2026
सस्थाको खेलमैदान आसपास तथा घेराबार कार्य २०८३-०३-१३
24/12/2025
यस क्लबको बुद्धिजीवी सदस्य तथा पर्यटन व्यवसायी मनका धनी श्री टंका राज राई ज्युले यस क्लबलाई ४ वटा ग्यास चुलो सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद साथै आगामी दिनहरूमा पनि अझै उत्तरोत्तर प्रगतिको शुभकामना!
27/11/2025
यस क्लबको आवस्यक सामाग्री भान्सेको सुरक्षाको निम्ति एप्रोन १० pics सहयोग गर्नु भएकोमा यस क्लबको बुद्धिजीवी तथा वृटिस आर्मी श्री भिष्मा राई ज्युलाइ हार्दिक धन्यवाद 🙏साथै आगामी दिनहरूमा उत्तरोत्तर प्रगतिको शुभकामना 🙏
29/06/2025
सगरमाथा युथ क्लबद्वारा आज असार १५ धान दिवसको अवसरमा क्लबको कार्यलय वरिपरि फूल रोपाइ र सरसफाइ साथै आसपासको सडकहरुमा फोहोर मैला व्यवस्थापनका लागि बिदेशी टोल ज्यरो पोइन्ट देखि खिरु टोलसम्म अस्थायी डसबिन ब्यबस्थापन गरियो।
29/05/2025
वपुसे वासको नव निर्मित बुइसु कम उद्घाटन समारोह ।
15/04/2025
photo collection 2082 special Karna Khaling Hemita Rayye Khaling Chiran Rai Birta Rai Biyas Rai Hira Kumari Rai Helina Raee Vupal Rai Doma Khaling Tolnath Khaling Rai Khemraj Khaling Rai
30/03/2025