Vote For Subikshya Shrestha

Vote For Subikshya Shrestha

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vote For Subikshya Shrestha, Dance Studio, उमाकुन्ड-७, भुजी, रामेछाप, Kathmandu.

04/11/2022

सम्पूर्णमा नमस्कार 🙏
हजुरहरुकै Support ले टप 6 मा पुग्न सफल भएकी छु यसको लागी अन्तर हृदय देखिनै हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्न चाहन्छु ।🙏
आशा छ यसरी नै आगामी यात्रामा पनि धेरैभन्दा धेरै भोट गरेर फाइनलमा पुर्याइदिनुहुनेछ 🙏
Voting हिजो बेलुकी 10:30 बजेदेखी खुलिसकेको छ।
www.osrconnect.comअथवा Osr connect app बाट धेरै भन्दा धेरै भोट गर्नसक्नुहुनेछ ।
भोट गर्ने समय : शुक्रबार बेलुकी 10:30 बजेदेखी सोमबार मध्ह्यान्न 12:00 बजेसम्म

23/10/2022

Plz keep voting and supporting 🙏

23/10/2022

I've just reached 100 followers! Thank you for continuing support. I could never have made it without each one of you. 🙏🤗🎉

Photos from  Vote For Subikshya Shrestha 's post 15/10/2022

-8 selected 🥰
💃🏿
😘
सम्पूर्णमा हार्दिक नमस्कार 🙏❤️
हाल कान्तिपुर टेलिभिजन HD र Osr reality Youtube बाट प्रसारण भैरहेको realme present's मा हजुरहरुको अमूल्य भोटले टप 9 बाट टप 8 मा पर्न सफल भएकी छु 😊
मलाइ टप 8 मा पुर्याउनको लागि भोट गर्नुहुने,भोटको लागि अपिल गर्नुहुने र प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाइ अन्तरहृदय देखीनै नमन तथा हार्दिक धन्यवाद ज्ञापन गर्नचाहन्छु 🙏
साथै मेरो आगामी यात्राहरुमा पनि यसरी नै माया,साथ र धेरैभन्दा धेरै भोट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु 🙏
तलको Link मा गएर मलाई धेरैभन्दा धेरै भोट गर्नसक्नुहुन्छ 🙏👇
🔗https://osrconnect.com / osrconnect app 💫
keep voting & supporting🙏

14/10/2022

Plz Vote for Us 🙏

10/10/2022

हृदय देखिनै धेरै धेरै धन्यवाद गन्धर्व दाईलाई हजुरको आशीर्वादको लागि🙏 🥰

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


उमाकुन्ड-७, भुजी, रामेछाप
Kathmandu