Pigeonetics Nepal

Pigeonetics Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pigeonetics Nepal, Kathmandu.

Photos from Pigeonetics Nepal's post 08/03/2026

कहिलेदेखि परेवा राख्न थाल्यो होला?

संसारमा अहिलेका आधुनिक मानिसका पुर्खा 'होमो स्यापिन्स'ले भन्दा अगाडि नै परेवालाई आफूसँग राख्न थालेको 'नियन्डरथाल'ले हो। यसलाई विज्ञानले पर्याप्त प्रमाण र तथ्यसहित पुष्टी गरेको छ। पहिलोपल्ट यसको प्रमाण जिब्राल्टरस्थित समुन्द्र किनारमा रहेको Gorham Cave मा उत्खनन् (excavation) गर्दा भेटिएको थियो। अन्य कुनै कारणका लागि भन्दा पनि 'नियन्डरथाल'ले मासुका लागि परेवा राख्ने गरेको प्रमाण जीवाश्म (fossil) मा भेटिएको थियो।

पहिलो फोटो: जिब्राल्टरस्थित Gorham Cave
दोस्रो फोटो: नियन्डरथाल (अन्तिमबाट दोस्रो)

15/02/2026

एक सज्जन ने कहा- "यह कबूतर घोडे की तरह खडा नहीँ होता।"
मैने मुस्कुराकर पुछा- "जनाब, आपको परिन्दा उडाना है या घोडा?

13/02/2026

मेरे उस परिन्दो को कैसे छुपाकर रखोगे जनाब?
आप के दड्बे के नन्हे मुन्हे परिन्दे खुद बताते हैं—
"हमारे रेशम परों मे तुम्हारें परिन्दो का खून बह रहा है।"

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu