Patanjali Yog Samiti Bagmati Pradesh

Patanjali Yog Samiti Bagmati Pradesh

Share

Yog & spititual

Photos from Patanjali Yog Samiti Bagmati Pradesh's post 31/05/2023

सुदुरपस्चिम प्रदेस कृष्णपुर मा पाचदिवसिय सिबिर को आज समापन !! बागमती प्रदेस माहामन्त्री बरिस्ट योग गुरु सुधा कलौनिको प्रमुख प्रशिक्षण मा !!

18/08/2022

योग प्रशिक्षक बन्न चाहनुहुने हरुको लागि खुसीको खबर
यहि भाद्र ७ गते देखि संचालन हुन लागेको सह-योग शिक्षक तालिममा निम्न लिंक को फाराम भरेर सहभागी हुन सक्नुहुनेछ
सह-योग शिक्षक तालिम फाराम
https://forms.gle/iVE4DzofveUr5erC8

11/08/2022

पतंजलि योग समिति नेपाल द्वारा यहि भाद्र ८ गते "पतंजलि गोधुली खुल्ला तीज गीत प्रतियोगिता" को आयोजना गर्न गैरहेको छ, सो प्रतियोगितामा सहभागी हुनको लागि निम्न लिंकको फाराम भरेर सहभागी हुन सक्नुहुनेछ

तीज कार्यक्रममा सहभागी हुनको लागि फाराम भर्ने लिंक
https://forms.gle/GkXqYkHezcwQuDkR7

Zoom मा प्रवेश गर्नको लागि लिंक
https://us02web.zoom.us/j/9841351731

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu
Kathmandu