02/01/2023
Dakchindhoka utthan yuwa club
We give our best to solve Social discrimination
02/01/2023
01/01/2023
दोस्रो वडा अध्यक्ष तथा चौथो लाक्पा स्मृति फुटबल प्रतियोगिताको आज दक्षिण ढोका उत्थान युवा क्लव र मध्यपुर थिमि क्लब को बिच ३~० ले मध्यपुर ले बिजय हासिल गरेको छ| बधाइ छ मध्यपुर थिमि क्लव लाइ|
आज समापन कार्यक्रममा धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏
सम्पूर्ण सहयोगी हातहरु तथा बिशेष धन्यवाद गो न पा वडा नम्बर ७ का वडाध्यक्ष आदरणीय केशव गुरुङ ज्यू लगायत सम्पूर्ण वडा सदस्यज्युहरुलाई कार्यक्रम सम्पन्न गर्नको निम्ति हजुरहरु को सहयोगको को लागि मुरिमुरि धन्यवाद तथा हार्दिक आभार |🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏दक्षिण ढोका उत्थान युवा क्लव परिवार |
30/12/2022
Football Legend Pelé is no more. He has passed away aged 82, after fighting a long battle with Cancer. 😢
30/12/2022
🙏🙏 🙏 हि ल्होसारै आशिमाला 🙏🙏 🙏
गुरुङ जातीको नयॅा वर्ष तमू ल्होसार (हि ल्होसारै ) को सबैमा हार्दिक शुभकामना 💐 सुस्वास्थ्य, दिर्धायु एवम् प्रगतिको कामना । बिरालो वर्गको आगमनसंगै आउदा वर्षहरु अझ विशेष बन्न सकोस् l तमु जातिहरुको महान पर्वको पावन अवसरमा देश बिदेशमा रहनु भएका तमु तथा गैर तमुहरुमा ल्होसारै आशिमाला (शुभकामना) ब्यक्त गर्दछु।
Best Wishes on the Occasion of Tamu Lhoshar. The Year of Cat.🌹🥀🌷🙏🌹
25/12/2022
Day 2
Lakpa memorial & ward cup
Football tournament
24/12/2022
Opening ceremony of
Lakpa memorial & 4th ward cup football tournament was started by Lightning’s & hand over a match ball to ANFA referee by
Day 1
18/12/2022
We proudly announced that we are going to organized a open 4th lakpa memorial @ Amarsing football ground
Opening ceremony will be start from 2079 poush 09
Any questions regarding game plz contact us :
9818495077
+977 9803139792
15/01/2022
दक्षिण ढोका उत्थान युवा क्लब द्वारा आयोजित प्रथम वडा अध्यक्ष कप (7A SIDE)यही मिति २०७८/१०/१ गते मनकामना कुट्सल माकलबारि मा भब्यताको साथ सम्पन्न भयको छ,प्रमुख अतिथिमा गोकर्णेशोर नगरपालिका ७का वडा अध्यक्ष केशव गुरुङ्ग को उपस्थिति रहेको थियो भने,फाइनल खेलमा रामेछाप युबा क्लब र दक्षिण ढोका उत्थान युवा क्लब बिच भएको थियोे भने रामेछाप युबा क्लब लाई हराउदै दक्षिण ढोका उत्थान युवा क्लबले प्रथम वडा अध्यक्ष कप जित्न सफल भएको छ,बधाई छ दक्षिण ढोका उत्थान युवा क्लब तथा आयोजक टिम लाई ,र सम्पूर्ण उपस्थिती भयर कार्यक्रम लाई सफल बनाउन सहयोग गरिदिनु भयकोमा धन्यवाद ,
14/01/2022
प्रथम वार्ड कप फुत्सल प्रतियोगिता थता अकस्मिक रक्तदान को उध्घाटअन समरोह का तस्बिर हरु प्रस्तुत गर्दै
12/01/2022
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Dakshindhoka, Jorpati
Kathmandu