Khelkud News

Khelkud News

Share

This page is created only world wide different game event update.

13/04/2026

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा हैदराबादले राजस्थानलाई ५७ रनले पराजित गरेको हो ।

13/04/2026

सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई २१७ रनको लक्ष्य दिएको छ ।

12/04/2026

रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित हासिल गरेको छ। आइतबार राति सम्पन्न खेलमा बेंगलुरुले मुम्बईलाई १८ रनले हराएको हो ।

11/04/2026

चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा पहिलो जित हासिल गरेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा चेन्नईले दिल्लीमाथि २३ रनको जित हासिल गरेको हो।

11/04/2026

IPL 2026 मा Sanju Samson को विस्फोटक शतक,
Chennai Super Kings ले Delhi Capitals लाई २१३ रनको तार्गेट ! को ले जित्लात ?

11/04/2026

IPL 2026 मा Sanju Samson को विस्फोटक शतक, DC विरुद्ध 102 रन*

यो सिजनको पहिलो शतक Sanju Samson ले प्रहार गरेका छन्। DC विरुद्धको खेलमा उनले 52 बलमा अविजित 102 रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरेका हुन्। Samson को आक्रामक ब्याटिङले खेलमा ठूलो प्रभाव पारेको छ र दर्शकहरूबीच उत्साह बढाएको छ। यो इनिङ्स IPL 2026 को प्रारम्भिक चरणमै चर्चित बनेको छ।

11/04/2026

टियु मैदानमा इतिहास: पहिलो पटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल !
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो पटक फ्लडलाइट मुनि अन्तर्राष्ट्रिय क्रिकेट खेल हुने भएको छ। नेपाल राष्ट्रिय क्रिकेट टोली र संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोलीबीच अप्रिल २० र २१ मा टी–२० खेल साँझ ५ बजे सुरु हुनेछ। यो ऐतिहासिक क्षणले नेपाली क्रिकेटमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।

11/04/2026

आईपिएल क्रिकेटमा राजस्थानको लगातार चौथो जित, आरसीबी ६ विकेटले पराजित,
पुरा समाचार कमेन्टमा ...

10/04/2026

IPL Cricket अन्तिम बलमा लखनउको सनसनीपूर्ण जित, कोलकाता स्तब्ध
कमेन्टमा समाचार ...

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक 05/04/2026

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक

सन्तति आईभिएफ फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक धनगढीमा नयाँ बर्षको अवसरमा हुन गईरहेको फ्ल्याटल्याण्ड फुटसल कपको मुख्य प्रायोजक सन्तति आईभिएफ सेन्टर बनेको छ । ....

02/04/2026

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्यो !अब साइकल चढ्ने कि पैदल हिड्ने? कुन ठिक होला ॥🤔

02/04/2026

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले वृद्धि गरेको छ। नयाँ मूल्य चैत २० गते मध्यरातदेखि लागू हुने गरी देशभर लागू गरिएको निगमले जनाएको छ।
पुरा समाचार कमेन्टमा ...

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu