Nepalese Association of Masters' In Yogic Science-NAMYS

Nepalese Association of Masters' In Yogic Science-NAMYS

Share

आधिकारिक रुपमा याेग विषयमा स्नातकाेत

01/09/2025

२०८२ साल भाद्र २२ गते आइतबार खग्रास चन्द्र ग्रहण लाग्ने भएको छ । राति १० बजेर ११ मिनेट मा सुरु भएर राति १ बजेर ४१ मिनेट मा सकिने छ। बृद्ध, अशक्त आतुर बाहेक अन्य लाई दिउँसो १:११ बजे पछाडि भोजन निषेध गरिएको छ । यो ग्रहण मेष, बृष, कन्या र धनु राशी वालाहरूको लागि लाभ दायक रहने छ भने अन्य राशी वालाहरुलाई केहि प्रतिकुल रहने छ । ग्रहण को समय विशेष गरी मंत्र सिद्धि र भगवान को स्तोत्र पाठ को लागी अति उत्तम मानिन्छ ।।

07/03/2025
03/06/2022

आदरणीय मित्रहरू
नमस्कार ।
२५ गते स्वास्थ्य मन्त्री, आयुर्वेद विभागका महानिर्देशक, नेपाल स्वास्थ्य व्यवसायी परिषदका अध्यक्ष आदि समेतको सहभागितामा वैकल्पिक चिकित्साको बारेमा अन्तरक्रिया आयोजना हुन लागेको सूचना प्राप्त भएको र मलाई पनि प्रस्तुति गर्न भन्नुभएकोले हामीले योग तथा पेशागत उठान गर्न पर्ने विषयहरू, सुझावहरू बुँदागत रूपमा यसैमा कमेन्ट लेखेर पठाउन आग्रह छ।
डा क्षितिज बराकोटी

जीन्दगीमा रोग लाग्नै नदिन गर्नुहोस् पञ्चतत्वको ध्यान || 5 ELEMENTS Guided MEDITATION 27/02/2022


जीन्दगीमा रोग लाग्नै नदिन गर्नुहोस् पञ्चतत्वको ध्यान || 5 ELEMENTS Guided MEDITATION

जीन्दगीमा रोग लाग्नै नदिन गर्नुहोस् पञ्चतत्वको ध्यान || 5 ELEMENTS Guided MEDITATION Yoga, Ayurveda, Spirituality ,Culture and Religious facts and its exploration with thought and researchयो च्यानल विशुद्ध आध्यात्मिक,...

शिवध्यान || शिवरात्रीमा गर्नेपर्ने ध्यानविधि || विज्ञान भैरव तन्त्र || SHIV MEDITATION 24/02/2022

**ra
शिवध्यान || शिवरात्रीमा गर्नेपर्ने ध्यानविधि || विज्ञान भैरव तन्त्र || SHIV MEDITATION

शिवध्यान || शिवरात्रीमा गर्नेपर्ने ध्यानविधि || विज्ञान भैरव तन्त्र || SHIV MEDITATION शिवध्यान || शिवरात्रीमा गर्नेपर्ने ध्यानविधि || विज्ञान भैरव तन्त्र || SHIV MEDITATION **ra Yoga, Ayurveda, Spirituality...

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu