Nepali Football Fans Club

Nepali Football Fans Club

Share

Nepali Football Fans Club

15/05/2026

Happy Birthday Anjan Bista

07/05/2026

नेपाल रास्ट्रीय फुटबल टिमका पुर्ब कप्तान बिराज महर्जन बिबहा बन्धनमा बाधिनुभएको छ।
धेरै धेरै बधाई, सुखद दाम्पत्य कालको शुभकामना।
🎉🎉🎉

Photos from Nepali Football Fans Club's post 03/05/2026

चितवन जिल्ला इच्छाकामना गाउपालिका कुरिनटारमा बोइज युनियन क्लबले आयोजना गरेको प्रथम इच्छाकामना कप २०८३ को उपाधी त्रीबेणी युवा क्लब मुग्लिङ्ग लाई , फाइनल खेलमा एफसी बुद्ध भरतपुर लाई पराजित गर्दै त्रीबेणी युवा क्लब मुग्लिङ्गले उपाधी जित्न सफल भएको छ।

धेरै धेरै बधाई त्रीबेणी युवा क्लब मुग्लिङ्ग लाई
🏆️⚽️🥇

12/04/2026

कुनै समय नेपाली घरेलु फुटबलमा निकै रुकाइएका अत्याधिक चर्चित फुटबल खेलाडी हरु बिमल घर्ती मगर र सुलभ मास्के लाई देख्नुभयो।

दुबै खेलाडीहरु अहिले नेपालमा नै हुनुहुन्छ। अभिषेक चर्च रजहरको तर्फबाट १०औ सुर्यनारायण गोल्डकप खेल्दै हुनुहुन्छ।

17/03/2026

डोना थापाको कुरा सुनौ।

18/01/2026

आहा कति सुन्दर फुटबल मैदान

शहिद लखन गाउपालिका वडा नम्बर ६ घैरुङ पिपलछाप गोर्खा।

18/01/2026

Happy Birthday Anjana Rana Magar

05/12/2025

के हुँदै छ दिनानुदिन नेपाली फुटबलमा

Photos from Nepali Football Fans Club's post 04/12/2025

Full squad lists of all the clubs participating in Vatsalya’s SAFF Club Championship.

21/11/2025

Happy Birthday Preeti Rai

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu