Jagat Gauchan

Jagat Gauchan

Share

Ex Minister and leader of RPP. Founder of Nepal Kyokushin Karate-do Association Bajra(IKOB).

Photos from Jagat Gauchan's post 24/02/2024

म्याग्दी जिल्लाका बिकास प्रेमीनेता, राप्रपाका नेता,पुर्ब मन्त्री भिम प्रसाद गाैचनजीकाे चाैरासि पुजा सफलताका साथ सम्पन्न ।

24/02/2024

म्याग्दी जिल्लाका बिकास प्रेमि नेता राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पुर्ब मन्त्री भिम प्रसाद गाैचनजीकाे चाैरासि पुजा सफलताकासाथ सम्पन्न भएकाे छ।

21/02/2024

राष्ट्रबाद जिन्दावाद राष्ट्रिय प्रजातन्त्र पार्टी ज्ञापनपत्र दिन जाने क्रममा

07/02/2024
05/01/2024

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र सरकारकाे भ्रमणबाट दलका नेताहरु त्रसित

23/12/2023

पर्यटन मन्त्री सुदन किराति एउटा पात्रमात्र हुन। उस्काे माध्यमबाट उनका मालिकहरुले कस्तो प्रतिक्रिया अाउछ भनेर टेष्ट गरेकामात्र हुन।बिदेशीहरुकाे चलखेलका मतियारमात्र हुन भन्ने कुरा नेपाली जनताले बुझेका छन।

23/11/2023

राजाअाउ देश बचाउ

13/11/2023
Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Dhapasi
Kathmandu