02/09/2026
हाम्रो यस हानामिजुकी ट्रेनिङ प्रा.लि. मा अध्ययनरत सम्पूर्ण मेहनती तथा प्रतिबद्ध विद्यार्थीहरूलाई JFT-Basic तथा विभिन्न SSW Skill टेस्टहरूमा सफलतापूर्वक उत्तीर्ण हुनुभएकोमा हामी हृदयदेखि नै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं।
हाम्रो संस्थाले निरन्तर रुपमा विद्यार्थीहरूलाई जापान जाने प्रक्रियामा आवश्यक पर्ने भाषा तथा सीप सम्बन्धी सम्पूर्ण तयारी गराइरहेको छ। तपाईंहरू पनि यदि SSW कार्यक्रममार्फत जापान गएर काम गर्ने सोचमा हुनुहुन्छ भने, हानामिजुकी ट्रेनिङ प्रा.लि. मा उपस्थित भई पुर्ण मार्गदर्शनसहितको प्रशिक्षण लिन सक्नुहुन्छ।
यहाँ अनुभवी प्रशिक्षकद्वारा अध्यापन गरिन्छ, साथै नविनतम पठन सामग्री, अनुकुल कक्षा वातावरण, र नियमतपूर्वक मोडल टेस्टहरू उपलब्ध छन्। हामी तपाईंलाई भाषा मात्र होइन, संस्कृति, व्यवहार, कार्यशैली र भिसा प्रक्रियासम्मको सम्पूर्ण मार्गदर्शन प्रदान गर्दछौं।
आजै दर्ता गरौं र जापान जाने सपना साकार पारौं!
थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:
हानामिजुकी ट्रेनिङ प्रा.लि.
📍 New-Baneswor,Kathmandu
📞 01-5900350/9847156557
🌐 वेबसाइट: www.hanamizukinepal.com
01/09/2026
जापान जाने सोचमा हुनुहुन्छ ? वा जापानी भाषा उत्कृष्ट रूपमा पढाउने संस्थाको खोजीमा हुनुहुन्छ ? यदि हो भने, तपाईंको सपना पूरा गर्ने यात्रामा अब Hanamizuki Training Pvt. Ltd. तपाईंको साथमा छ। ✨
🌸 SSW Visa का लागि नेपालमै पहिलो पटक जापानी भाषा कक्षा सञ्चालन गर्ने संस्था — Hanamizuki Nepal
🌸 जापान जाने तपाईंको लक्ष्यलाई सफल बनाउन अनुभवी शिक्षकद्वारा गुणस्तरीय जापानी भाषा कक्षाहरू सञ्चालन भइरहेका छन्।
📚 धमाधम नयाँ कक्षाहरू सञ्चालन भइरहेका छन्। ⏰ सीमित सिट भएकाले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
ONLINE CLASS:- 05:30-07:00
🕕 कक्षा समय : • बिहान 6:00 AM – 9:00 AM • बिहान 10:00 AM – 2:00 PM 🏢 Hanamizuki Training Pvt. Ltd. 📍 New Baneswor, Suruchi Marga, Kathmandu ✅ SSW Visa होस् वा अन्य जापान सम्बन्धी लक्ष्य, जापानी भाषा शिक्षणमा विश्वासको नाम — Hanamizuki Nepal ☎️ आजै भर्ना गर्नुहोस् र जापान जाने आफ्नो सपनालाई वास्तविकतामा बदल्नुहोस्।
28/08/2026
🎉 जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना! 🙏🌸
🇯🇵 जापानी भाषा सम्बन्धी सम्पूर्ण पढाइ अब एउटै ठाउँमा!
🎊 Hanamizuki Training Pvt. Ltd. को ६औँ वार्षिकोत्सवको अवसरमा विशेष १५% छुट! 🎉
📚 Japanese Language Class – N5 / N4 / N3 / N2
✈️ Airport Ground Handling Skill Class
🏨 Hotel Accommodation Online Class
👩⚕️ Nursing Care Giver Online Class
🚗 Driving Online Class
✨ सीमित समयका लागि विशेष छुटको अवसर नगुमाउनुहोस्!
📍 नयाँ बानेश्वर, सुरूची मार्ग, काठमाडौं
📞 015-900350 | 9847156557
🇯🇵✨
26/08/2026
भोटेकोशी नदी हुँदै रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी आसपासका स्थानीयलाई तत्काल उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा जान हार्दिक अनुरोध गर्दछौं।
नदी तटीय क्षेत्रमा ठूलो बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रबाट तत्काल टाढा रहन अपिल गर्दछौं। कृपया तपाईं, तपाईंको परिवार र सिंगो समुदायलाई सूचित गरी सुरक्षित रहन सहयोग गर्नुहोस्।
साथै, आपतकालीन उद्धारका लागि १२३४, १०० वा ११११ मा तत्काल सम्पर्क गर्नुहोस्।
24/08/2026
🎉 ६औँ वार्षिकोत्सव विशेष अफर! 🌸🇯🇵
Hanamizuki Training को ६औँ वार्षिकोत्सवको अवसरमा जापानी भाषा सिक्ने तपाईंको सपनालाई अझ सहज बनाउन नयाँ भर्ना हुने विद्यार्थीहरूका लागि १५% विशेष छुट! ✨
📅 अफर अवधि: आजदेखि भदौ २३ गतेसम्म मात्र
🔥 पहिलो २० जना विद्यार्थीका लागि मात्र!
ढिला नगर्नुहोस्! ⏰
आजै हामीलाई सम्पर्क गर्नुहोस् र आफ्नो सिट सुरक्षित गर्नुहोस्। 📚🇯🇵
🌸 Hanamizuki Training Pvt. Ltd.
The Bridge to Japan — 日本への架け橋
23/08/2026
🇯🇵 जापान जाने तपाईंको सपना, अब Hanamizuki सँग सफल बनाऔँ! 🌸
जापानमा अध्ययन, रोजगारी वा SSW Visa मार्फत आफ्नो भविष्य निर्माण गर्ने सोचमा हुनुहुन्छ? जापानी भाषा सिक्नका लागि अनुभवी शिक्षक, व्यवस्थित कक्षा र भरपर्दो मार्गदर्शन खोज्दै हुनुहुन्छ?
तपाईंको जापान यात्राको पहिलो र महत्वपूर्ण तयारी हो—जापानी भाषा। यही यात्रामा सही ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्न Hanamizuki Training Pvt. Ltd. सदैव तपाईंको साथमा छ। ✨
🌸 SSW Visa का लागि नेपालमै पहिलो पटक जापानी भाषा कक्षा सञ्चालन गर्ने संस्था — Hanamizuki Nepal
हामीकहाँ तपाईंले पाउनुहुनेछ:
👨🏫 अनुभवी तथा दक्ष शिक्षकद्वारा प्रभावकारी जापानी भाषा प्रशिक्षण
📚 N5 देखि N4 तहसम्मका व्यवस्थित कक्षाहरू
📖 पढाइ, लेखाइ, सुनाइ र बोलाइमा केन्द्रित
🎯 All Skills Class
🎯 SSW Visa तथा जापान जाने अन्य लक्ष्यका लागि उपयोगी भाषा तयारी
💬 विद्यार्थीको स्तरअनुसार सहजीकरण तथा निरन्तर मार्गदर्शन
🔥 NEW CLASS STARTING THIS SUNDAY!
⏰ सीमित सिट मात्र उपलब्ध — आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्!
💻 ONLINE CLASS
⏰ बिहान 05:30 – 07:00
🏫 PHYSICAL CLASS
🕕 बिहान 6:00 – 9:00
🕙 बिहान 10:00 – दिउँसो 2:00
🇯🇵 तपाईंको जापान जाने सपना केवल सपना भएर नरहोस्!
सही भाषा, सही सीप र सही मार्गदर्शनका साथ आजै आफ्नो भविष्यको पहिलो कदम चाल्नुहोस्। 🌸
🎯 SSW Visa होस् वा जापान जाने तपाईंको अन्य कुनै लक्ष्य—जापानी भाषा सिकाइ नै सफल यात्राको बलियो आधार हो।
🌸 HANAMIZUKI TRAINING PVT. LTD.
📍 New Baneshwor, Suruchi Marga, Kathmandu
📞 थप जानकारी तथा भर्नाका लागि:
015-900350 | 9847156557
🇯🇵 जापानी भाषा सिक्नुहोस्। आफ्नो सीप विकास गर्नुहोस्। जापान जाने सपना पूरा गर्नुहोस्। 🇳🇵
17/08/2026
🌸 नाग पञ्चमीको हार्दिक शुभकामना! 🐍🙏
जापानी भाषा सिक्दै जापानमा आफ्नो उज्ज्वल भविष्य बनाउने सोचमा हुनुहुन्छ? 🇯🇵
Hanamizuki Training Pvt. Ltd. मा N5/N4 New Class सञ्चालन भइरहेका छन्। साथै N5/N4/N3/N2 All Skill Classes मार्फत जापानका लागि आवश्यक सीप र भाषाको तयारी एउटै ठाउँमा गर्न सकिन्छ।
⏰ Class Time:
🌅 Morning: 6:00 AM – 9:00 AM
☀️ Day: 10:00 AM – 2:00 PM
📞 9847156557, 015-900350
📍 New Baneswor, Suruchi Marga, Kathmandu
🇳🇵🇯🇵 Hanamizuki Training Pvt. Ltd. — जापानको यात्राका लागि तपाईंको भरोसायोग्य साथी।
14/08/2026
जापान जाने सोचमा हुनुहुन्छ ? वा जापानी भाषा उत्कृष्ट रूपमा पढाउने संस्थाको खोजीमा हुनुहुन्छ ? यदि हो भने, तपाईंको सपना पूरा गर्ने यात्रामा अब Hanamizuki Training Pvt. Ltd. तपाईंको साथमा छ। ✨
🌸 SSW Visa का लागि नेपालमै पहिलो पटक जापानी भाषा कक्षा सञ्चालन गर्ने संस्था — Hanamizuki Nepal
🌸 जापान जाने तपाईंको लक्ष्यलाई सफल बनाउन अनुभवी शिक्षकद्वारा गुणस्तरीय जापानी भाषा कक्षाहरू सञ्चालन भइरहेका छन्।
📚 धमाधम नयाँ कक्षाहरू सञ्चालन भइरहेका छन्। ⏰ सीमित सिट भएकाले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
ONLINE CLASS:- 05:30-07:00
🕕 कक्षा समय : • बिहान 6:00 AM – 9:00 AM • बिहान 10:00 AM – 2:00 PM 🏢 Hanamizuki Training Pvt. Ltd. 📍 New Baneswor, Suruchi Marga, Kathmandu ✅ SSW Visa होस् वा अन्य जापान सम्बन्धी लक्ष्य, जापानी भाषा शिक्षणमा विश्वासको नाम — Hanamizuki Nepal ☎️ आजै भर्ना गर्नुहोस् र जापान जाने आफ्नो सपनालाई वास्तविकतामा बदल्नुहोस्।