Koteshwor samaj sudhar yuba club

Koteshwor samaj sudhar yuba club

Share

social work

30/05/2022
28/05/2022

सुचना सुचना सुचना
==============
यहि मिति २०७९ जेठ १५ गते आइतबारका दिन बिहान ११ बजे क्लब प्राङ्गणमा यस कोटेश्वर समाज सुधार युवा क्लबले का म पा ३२ मा नव निर्वाचित हुनुभएका वडा अध्यक्ष ज्यु लगायत जन प्रतिनिधि ज्युहरुको लागी बधाई तथा शुभकामना प्रदान गर्ने कार्यक्रम राखेको
हुँदा उक्त शुभकामना कार्यक्रममा उपस्थितिको लागी क्लबका सम्पुर्ण कार्यसमिती सदस्यज्यु हरु ; सस्थापक सदस्यज्युहरु ; आजिवन सदस्यज्युहरु ; साधारण सदस्यज्युहरु एवं टोलबासी सम्पुर्ण दाजुभाइ दिदिबहिनी हरुमा हार्दिक अनुरोध गर्दछु ।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Koteshwor
Kathmandu
44600