30/08/2026
त्रिभुवन आर्मी फुटबल क्लबका पुर्ब सदस्य, तथा नेपाली राष्ट्रिय फुटबल टिमका पुर्ब सदस्य Bikash Khawas ज्यु लाई आज पर्न गएको जन्मदिन को पावन अवसरमा सु- स्वास्थ्य दिर्धायु एंवम उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !