06/10/2026
🇺🇸 शानदार जितसँगै अमेरिका शीर्षस्थानमा! 🔥🏏
यूएईलाई ६ विकेटले पराजित गर्दै अमेरिका ४५ अंकसहित ICC CWC League 2 को शीर्षस्थानमा उक्लिएको छ। 👏
समान ४५ अंक भए पनि अमेरिका रनरेटका आधारमा स्कटल्यान्डभन्दा अगाडि छ। 🇺🇸
🇳🇵 नेपाल २४ अंकसहित सातौँ स्थानमा छ भने 🇦🇪 यूएई १९ अंकसहित आठौँ स्थानमा छ।
अब अमेरिकासँग अझै ३ खेल बाँकी छन्! 🔥