Deep Yoga

Deep Yoga

Share

Deep Yoga is one of the leading meditation Center in Kathmandu Nepal, where we can practice or learn

08/04/2026

#जीवनको #कटु तर #शाश्वत #सत्य ।
#धराधाममा आउने हरेक #मानिस यसैगरी #खाली हात लिएर आएको हुन्छ भने यहाँबाट #विदा भएर जाने वेलामा पनि उ हात #खाली नै बनाएर जाने गर्दछ । सबैको #मंगल होस् ।

Photos from Deep Yoga's post 17/03/2026

एक सामान्य मानिसको सरल प्रश्न:
मानिसको जीवनका हरपल हरक्षण नै ध्यानमय किन हुुनुपर्दछ ?
सहज जवाफ:
ध्यान बिनाको जीवन सुख, शान्ति र आनन्दानुभूती रहित दुखद् जीवन बन्न जाने हुँदा मानिसले आफ्नो जीवनको हरेक समय ध्यानमय बनाउनु पर्दछ ।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Bamshidharmarg, Chandol (Near Central Park)
Kathmandu