Demba trail race

Demba trail race

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Demba trail race, Sports Event, Okhaldhunga, Kathmandu.

Photos from Trekker Nepal's post 25/05/2024
Photos from Demba trail race's post 23/01/2022

The Third Edition of Demba Pikey pokali ultra merathon route has been published.

Photos from Demba trail race's post 06/01/2022

बिगतको म्याराथन जस्तै यसपटक पनि ओखलढुंगा पर्यटन बिकास समितिले यहि मिति २०७८ फागुन १८ गतेका दिन अर्थात 2nd March 2022 मा तेस्रो संस्करणको रुपमा आयोजना गर्न गइरहेको थोलेदेम्बा देखि पोकली झर्न सम्मको 42 किलोमीटर फुल म्याराथनलाई सब्य र भब्यरुमा सफल पर्न सम्पुर्ण सरोकारवाला संघ सस्था खेलकुद प्रेमी खेलाडी तथा यस सस्थाका सम्पुर्ण कार्यसमितिका पदाधिकारी ज्युहरुले आ आफ्नो तह र तप्काबटा साथ र सहयोगको सथै महत्वपूर्ण भुमिका खेलीदिनु हुने छ भन्ने आश गर्दा छौ।

Pikey Demba Ultra marathon 2020 15/03/2020

The second khiji Pikey Demba 42 km ultra-marathon 2020 video clips.

Pikey Demba Ultra marathon 2020 “The Pikey-Demba Trail Race” is a challenging multi-stage trail race passing through some of Nepal’s most beautiful Himalaya landscapes with Mt. Everest &Mt....

Photos from Demba trail race's post 09/03/2020

ओखलढुंगा पर्यटन बिकास समितिबाट आयोजित दोस्रो खिजिदेम्बा 42 कि.मि अल्ट्रा म्याराथन सभ्य र भब्य रुपमा सप्पन्न भएको कार्यक्रमका केही झलकहरु।

साथै यस म्याराथन आयोजनानर्थ सहयोग पुर्याउनु हुने सम्पुर्ण सहयोगी मनहरु खिजिदेम्बा गाउँपालिका , नेपाल पर्यटन बोड (NTB), नेपाल माउन्टेनेरिङ एसोसिएसन (NMA), रत्न इन्टनेस्नल ट्राभल , नेपा टेक ग्रुप, ए.टी इन्टरनेस्नल ह्यन्डीक्रफ्ट।

त्यस्तै सम्पुर्ण ओखलढुंगा पर्यटन बिकास समितिका पदाधिकारीहरु। बिभिन्न जिल्लाबाट सहभागि सम्पुर्ण म्याराथन प्रतियोगिहरु, पत्रकार ,सुरक्षाकर्मी, स्वयमसेवक मित्रहरू लगायत सम्पुर्ण नाम छुटेका सहयोगि मनहरुप्रति हार्दिक धन्यवाद तथा नमन गर्दै आगमी दिनमा आयोजना गरिने यस्ता कार्यक्रममा यहाहरुको साथ र सहयोगको अपेक्षा गर्दछौं ।

ओङ्डा शेर्पा
बरिस्ठ उपाध्यक्ष
ओखलढुंगा पर्यटन बिकास समिति

Photos from Okhaldhunga Tourism Development Committee's post 27/02/2020

ओखलढुंगा पर्यटन विकास समिति द्वारा अायोजित दोस्रो खिजीदेम्बा ४२ कि.मि. अल्ट्रा म्याराथन समापन समारोह कार्यक्रम संघीय संसद माननीय यज्ञराज सुनुवार ज्युको प्रमुख अतिथ्यताको साथै खिजी देम्बा गाउँ पालिका अध्यक्ष बेद बहादुर रोक्का तथा विशिष्ट व्यक्तित्वहरुको विशेष अतिथ्यतामा हुने म्याराथन समापन समारोह विशेष कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति देखि स्थानीय समुदायको झांकी समेत प्रदर्शन हुने भएको हुदा उपस्थितको लागि अादरणीय आमाबुबा,दाजुभाइ तथा दिदीबहिनी,समाजसेवी,बुद्धिजीवी,नागरिक समाजका अगुवा,राजनीतिक दलका प्रतिनिधि,सुरक्षाकर्मी,पत्रकार सबै सबैमा यसै सूचना मार्फत हार्दिक आमन्त्रण गर्दछौं

14/02/2020

ओखलढुंगा टुरिजम डेभलप्मेट कमिटीको अायोजनामा ४२ कि.लो. मिटर अल्ट्रा म्याराथन हुने भएकालेे भाग लिन इच्छुक दावागहरुलाइ उपस्थितिको लागि अनुरोध गरिन्छ
कार्यक्रमहरु २०७६ साल फागुन १८ गते टिसर्ट वितरण चेष्टा नम्बर प्रदान र खेलको नियम समन्धि जानकारी दिने छ स्थान खिजी फलाटे बजार साथै फागुन १९ गते बिहान दाैड सुरु हुने छ धावान मार्ग हरु खिजी फलाटे बाट सुरु भए चुप्लुङ भञ्ज्याङ थोले देम्बा ताक्लुङ लामुजे बुलबुले फाक्से खुन्दुर्के दोराखार्क ताउर चुप्लुङ भञ्ज्याङ हुदै खिजी फलाटे अए सम्पन्न हुने छ दर्ता शुल्क काठमाडौ बाट सहभागी हुने धावकलाई ८००० लग्ने छ सेवा सुबिधा हरु काठमाडौं अाउन जान यातायातको सुबिधा साथै फागुन १८ देखि २० गते सम्म खाना खाजाको बासको सुबिधा रहने छ खिजी फलाटे बाट सहभागी हुने धावकहरुलाइ २५०० लग्ने छ सेवा सुबिधा खाजा र खानाको व्यवस्था सहभागी सम्पुर्ण धावकहरलाइ टिसर्ट मेडल र प्रमानपत्र प्रदान गरिने छ दर्ता गरि सक्नुपर्ने अन्तिम मिति फागुन ८ गतेसम्म

महिला / पुरुष
बिजेताका लागि
पहिलो रु ७०,०००/-
दोस्रो रु ५५,०००/-
तेस्रो रु ४०,०००/-

थप जानकारीको लागि

ङावा ङिमा शेर्पा 9801066145
पासाङ शेर्पा 9851139916
ओङ्डा शेर्पा 9851118213
छेपाल शेर्पा 9861161388
हेम कार्की 9861161388

थप जानकारीको लागि खिजी फलाटे बजारको लागि
दावा जाङ्बु शेर्पा 9860437238
मिङमार दावा शेर्पा 9842941490
ङवाङ नुरी शेर्पा 9840418056
चुप्लुङ भञ्ज्याङको लागि
अाङ माया शेर्पा 9860194941

सोलुखुम्बुको लागि थप जानकारी
हिमाल एफएम 038520013
सोलु एफएम 038520356

प्रयोजक खिजी देम्बा गाउँ पालिक र नेपाल पर्यटन बोर्ड र नेपाल माउन्टेन एसोसिएसन

अायोजाक ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटी काठमाडौं

नोट यो बिज्ञापन पुर्बी नेपाल कै सर्वोत्कृष्ट रेडियो हिमाल एफएम ९०.२ मेगाहर्ज प्रदेश नम्बर १ कै पहिलो समुदायिक रेडियो सोलु एफएम १०१.२ मेगाहर्जमा भिजन एफएम ९०.५ मेगाहर्ज ओखलढुंगा दोलखा एफएममा बिज्ञापन मार्फत जानकारी लिन सक्नु हुनेछ

फारम पाइने स्थान काठमाडौं बिसाल नगर हिमाल एफएमको कार्यालय सोलु एफएमको कार्यालय दोर्पु बजार खिजी फलाटे बसपार्क चुप्लुङ भञ्ज्याङ

12/02/2020

Second edition of khiji Demba ultra full marathon 🏃 2020 March 2nd going to organise by Okhaldhunga tourism development Committee, so we would like to welcome all the participants.

For more details please contact 9849598213 or message on this Demba trail race page.

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Culinary Team

Attire

Telephone

Address


Okhaldhunga
Kathmandu
7528