28/08/2026
सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग्भवेत्॥
जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना।
NIMBUS- Agri Business Enterprise
28/08/2026
सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग्भवेत्॥
जनै पूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना।
🌾 असार १५ – राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको शुभकामना! “अन्नं ब्रह्म” भन्ने संस्कृत वचनलाई आत्मसात् गर्दै, कृषकको श्रमको सम्मान, समृद्धिको कामना र नेपाली कृषि संस्कृतिको संरक्षण गरौं।
01/05/2026
सर्वे भवन्तु सुखिनः।
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु।
मा कश्चिद् दुःखभाग् भवेत्।
बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्ण मानवतामा शान्ति, करुणा र ज्ञानको प्रकाश फैलियोस्।
01/05/2026
Wishing everyone a meaningful Labor Day with respect and appreciation for all workers.
17/04/2026
आमा—
तिमी शब्द होइनौ,
मेरो संसार हौ।
तिमी माया हौ,
सहारा हौ,
र जीवनको सबैभन्दा सुन्दर अनुभूति हौ।
14/04/2026
२०८३—सीमाभन्दा टाढा पुग्ने, सोचभन्दा माथि उठ्ने र हरेक कदमले नयाँ मापदण्ड बनाउने वर्ष बनोस् ।
08/03/2026
आजको दिन केवल उत्सव होइन, सम्मान र समानताको प्रतिबद्धता पनि हो।
सबै महिलाहरूलाई NIMBUS बाट अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना।
05/03/2026
लोकतन्त्र बलियो बनाउने जिम्मा हाम्रो हातमा छ — विवेकपूर्ण मतदान गरौँ।
NIMBUS ले होलीको रंगिन उत्सवसँगै अन्तर्राष्ट्रिय महिला दिवस पनि सम्मानपूर्वक मनायो ।
नारी सशक्तिकरण, समानता र सकारात्मक ऊर्जालाई समर्पित ।
जय नारी, जय शक्ति!
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:30 - 17:00 |
| Thursday | 09:30 - 17:30 |
| Friday | 09:30 - 17:30 |
| Sunday | 09:30 - 17:30 |