ती दिनहरु फर्केर हेर्दा मन भक्कानिएर आउछ😢😢😢
Goodwill Gurkha Fitness
जीवन जिउनु आफैंमा एउटा चुनौती हो।
यो साल त जसरी भएपनि भर्ति लागेर नंबरी को नामले चिनिनु छ।
कठिनाईमा बिताएका ती दिनहरू कहाँ भुल्न सक्छु र आमा
हे जिन्दगी भनिदेन कतिचोटी हार खाएपछि जित मिल्नेछ
18/09/2022
खल्ती च्यातिएको मात्र के थियो सिक्का भन्दा बढी सम्बन्धहरु हराए।
सपनाको पोकाहरु यसरी कैद छन् कि यहाँ खोल्नलाई सबै आतुर छन्।
पुग्नुछ गन्तव्यमा 😔 mention your Laure vidne sathi
25/07/2022
संघर्ष गरी राख् ठेस त लागिरहन्छ।
08/07/2022
12 वर्ष बोकेको किताबले नबुझेको जिन्दगी, आज 12 पानाको passport ले पुरै जिन्दगी छर्लङ्ग बनायो।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Bijeshwari, Bairochan Tritha Marg
Kathmandu