13/06/2026
नेशनल तेक्वान्दो एकेडेमी -नेपाल (NTA- Nepal) का प्रशिक्षक प्रिय भाइ दिनेश तामाङलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछु। 🎂🎉
तपाईंको जीवन सधैं सुख, शान्ति, सुस्वास्थ्य, सफलता र प्रगतिले भरिपूर्ण रहोस्। तेक्वान्दो क्षेत्रमार्फत खेलाडीहरूको उज्ज्वल भविष्य निर्माण गर्ने तपाईंको योगदान अझ प्रभावकारी बन्दै जाओस्। आगामी दिनहरूमा अझ धेरै सफलता, सम्मान र खुसी प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछु।
जन्मदिनको धेरै धेरै शुभकामना, दिनेश तामाङ भाइ! 🎂🎊🎁🥋
25/05/2026
Sweat + Dedication = Future Champions 🥋🥋
24/05/2026
तेश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताका लागि काठमाडौं जिल्ला बाट यस एकेडेमीको प्रतिनिधित्व गर्दै ८० किलो तौल समूहमा छनौट हुन सफल सुसान्त पाठकलाई हार्दिक बधाई । 🎉🏅
हेटौडामा सम्पन्न हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछौं। मेहनत, आत्मविश्वास र अनुशासनले अझ उच्च स्थान दिलाओस्। सम्पूर्ण टिमको तर्फबाट उज्ज्वल भविष्यको शुभकामना । 💪🔥
22/05/2026
Happy Birthday to you , little champ Nirvan Gupta🎂🍰🎂❤
Many many happy returns of the day.
🥋🥇
God bless you 🤞❤
Fighters