Live Sports Nepal

Live Sports Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Live Sports Nepal, Sport & recreation, Morang.

15/12/2024

: कक्षा १० मा पढ्ने विद्यार्थी आशिष मेहेताले T20 जय नेपाल कपको लोगो बनाउने प्रतियोगिता जितेका छन् । उनले सयौं जनालाई पछि पार्दै जय नेपाल कपको उत्कृष्ट लोगो बनाएर ३० हजार रुपैयाँ हात पार्ने भएका हुन् । नेपाल विद्यार्थी संघले आयोजना गर्ने T20 जय नेपाल कप यहि माघ महिनामा देखि सुरु हुँदै छ । ❤️

10/12/2024

The maestro, the genius, the Prince of Trinidad! A true legend of the game, Brian Charles Lara is set to grace us with his legendary presence! 👑

The Siddhartha Bank Nepal Premier League, powered by Ncell, is about to soar to new heights with the icon himself in attendance.

Nepal, are you ready to welcome greatness? 🤩🙌

| | |

10/12/2024

Popular singer Gurung 🌟 stunning performance at the opening ceremony of Nepal Premier League (NPL) 2️⃣0️⃣2️⃣4️⃣🏆.
🇳🇵 🏆 🏟️ 🏏

09/12/2024

: Nepal drawn alongside Laos, Malaysia and Vietnam

Live Sports Nepal

25/05/2024

' सीधा कूरा ' का पत्रकार Yubraj Kandel लेख्छन्. " ४ वर्ष अघि Rabi Lamichhane दाई र मलाइ प्रहरीले News 24 Nepal काे समाचार कक्ष बाट पक्राउ गरी राती १ बजे चितवन प्रहरीको हिरासतमा पुर्याएको थियो। राति नै blood pressure नापे पछि प्रहरीले हामीलाई अस्पताल हून 'अफर 'गरेका थिए।
रवि दाइले भन्नू भएको थियो "हामि अरु थुनुवा संग बस्छौ , मलाइ विशेष सुविधा चाहिँदैन ।"त्यसपछि १९ जना अरू थुनुवा संगै ११ दिन सम्म पलास्टिककै टाटमा पल्टिएका थियौ । खैर हामि निर्दोष साबित भएका थियौं।\

15/05/2024

सन्दीपको प्रतिक्रिया- म निर्दोष छु भन्दा पनि फसाइयो

क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै तवरबाट फसाइएको बताएका छन्। उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको बताए।

'सुरुदेखि म निर्दोष छु भनिरहेँ। साढे १ वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो। अपराधी करार गरिएको थियो। अन्त्यमा यहाँसम्म आइपुगेको छु,' उनले भने।

उनले यसअघि जिल्ला अदालत काठमाडौंको फैसलालाई पनि सम्मान गरेको र उच्च अदालत पाटनको फैसलालाई पनि सम्मान गर्ने बताए।

15/05/2024

दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा

काठमाडौँ । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर वरियतामा टप टेनमा परेका छन् ।

आइसीसीले सार्बजनिक गरेको पछिल्लो वरियतामा एक स्थान सुधार गर्दै १०औं स्थानमा उक्लिएका हुन् । दिपेन्द्र आइसीसीको वरियतामा शिर्ष १० मा पर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

टी-२० को अलराउण्डर वरियताको शिर्ष स्थानमा बंगलादेशका अल हसन रहेका छन् भने दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन् । त्यस्तै अफगानिस्तानका मोह्माब नाबी तेस्रो स्थानमा छन् भने जिम्बाबेका सिकन्दर राजा चौथो स्थानमा रहेका छन् ।

त्यसैगरी दक्षिण अफ्रीकाका एडन मार्क्रम पाँचौं, अस्ट्रेलियाका मार्क्स स्टोइनिस छैटौं, भारतका हार्दिक पाण्डेय सातौं, इङल्याण्डका लियाम लिभिङस्टोन आठौँ र इङल्याण्डकै मोइन अली नवौं स्थानमा रहेका छन् ।

Want your business to be the top-listed Gym/sports Facility in Morang?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Morang