Budhanilkantha Taekwondo Dojang

Budhanilkantha Taekwondo Dojang

Share

स्वास्थको लागि तेक्वान्दो राष्ट्रिय?

12/04/2026

काठमाडौं तेक्वान्दो जिल्ला संघको बार्षिक साधारण सभामा हाम्रो यस बुढानिलकण्ठ तेक्वान्दो डोजाङलाई १५ वर्षभन्दा बढी नियमित संचालन गर्दै आउनु भएकोमा सम्मान पाउनु भएकोमा डोजाङ प्रमुख श्री हरिराम खत्री गुरुलाई धेरै धेरै बधाई । ゚ Budhanilkantha Taekwondo Dojang Hare Ram Khatri

10/04/2026

बुढानीलकण्ठ तेक्वान्दो डोजाङको प्रतिनिधित्व गर्दै २६ र २७ गते सम्पन्न भएको ग्रेडिङमा ५th Dan प्राप्त गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

तपाईंको निरन्तर मेहनत, अनुशासन र समर्पणले यो उपलब्धि सम्भव भएको हो। यसले केवल तपाईंको व्यक्तिगत सफलतालाई मात्र नभई सम्पूर्ण डोजाङ तथा खेल क्षेत्रकै गौरव बढाएको छ।

आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्दै जानुहोस् भन्ने शुभेच्छा। 🙏🥋

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Chunikhel, Gamcha
Kathmandu
4321