05/03/2026
भ्रष्टाचार बिरुध्द समृद्धिको लडाई चुनाव फागुन २१🇳🇵🔔🇳🇵
भ्रष्टाचार बिरूध्द समृध्दिको लडाई चुनाव फागुन २१ Fight for prosperity against Corruption on March 5
Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.
12/04/2024
नयाँ बर्ष २०८१ को उपलक्षमा समस्त प्राणिहरुमा नयाँ उमँग , शान्ती छाओस र मंगल रहोस्🌷हार्दिक शुभ-कामना
11/11/2023
तिहारको मिठाई संगै सजिलो जुम्बा गरि तौल घटाउँ🙏
DJ मा नाचेपनी चल्छ तिहारमा सजिलो जुम्बा गरौ🙏तौल घटाऔं🌷
21/12/2022
नेपाल पुलिस क्लवको जुम्बा क्लाससंग जोड्नु भैइ तौल घटाउनुस, जाडो भगाउनुस्🙏🇳🇵
Attend to Zumba class for weight Lost, make Healthy🇳🇵🙏
Attend to Zumba class for weight Lost, make Healthy with Police club Bhrikutimandap Kathmandu.
17/01/2022
सुचना ! सुचना !! सुचना !!!
नेपाल सरकारको निर्णय अनुसार यहि मिति २०७८ माघ ०४ गते मंगलबारदेखि हाल विश्वव्यापी रुपमा फैलीरहेको भाईरस "ओमिक्रोंन" वाट बच्न सम्पूर्ण हेल्थ क्लव तथा क्लवहरु बन्द गर्नुपर्ने भएकोले अर्को सुचना प्रकाशन नभए सम्मको लागि नेपाल पुलिस क्लव र नेपाल पुलिस हेल्थ क्लव बन्द गरिएको व्यहोरा अनुरोध गर्दछौ I साथै यसबाट पर्न गएको असुविधाप्रति सम्पूर्ण सेवाग्राहीहरुमा यस क्लव हार्दिक क्षमा प्रार्थी छ I
सुचना ! सुचना !! सुचना !!!
नेपाल सरकारको निर्णय अनुसार यहि मिति २०७८ माघ ०४ गते मंगलबारदेखि हाल विश्वव्यापी रुपमा फैलीरहेको भाईरस "ओमिक्रोंन" वाट बच्न सम्पूर्ण हेल्थ क्लव तथा क्लवहरु बन्द गर्नुपर्ने निर्देशानुसार अर्को सुचना प्रकाशन नभए सम्मको लागि नेपाल पुलिस क्लव र नेपाल पुलिस हेल्थ क्लव बन्द गरिएको व्यहोरा अनुरोध गर्दछौ I साथै यसबाट पर्न गएको असुविधाप्रति सम्पूर्ण सेवाग्राहीहरुमा यस क्लव हार्दिक क्षमा प्रार्थी छ I