Deurali Youth Club

Deurali Youth Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Deurali Youth Club, Sports, Kathmandu.

11/02/2019
02/08/2017

लामो समयको अन्योलपछी अन्तत ब्राजिलियन बार्सिलोना स्टार नेइमारले आजबाट आधिकारिक रुपमा बार्सिलोना छाडेका छ्न ! उनि बिस्वकै सर्बाधिक महँगो खेलाडिको रुपमा करीब २२२ मिलियन युरोमा फ्रान्सेली क्लब पि.एस.जि आबद्व भएका हुन !

उनले बार्सिलोनामा ४ बर्ष बिताय र च्याम्पियन्स लिग,ला लिगा लगायत सबै उपाधी जित्दै आफुलाई सफल खेलाडिको रुपमा साबित गरे ! बार्सिलोनासँग आफ्नो सम्झौता पुरा नगरि तोडेर गयकोमा थोरै दुख त लागेको छ र आक्रोश पनि छ !

तर एउटा सच्चा बार्सिलोना समर्थक भएको नाताले बिगत ४ बर्षमा बार्सिलोनालाई गरेको योगदानप्रती समपूर्ण समर्थकहरु खुशी छौ ! विशेष गरी पि.एस.जि बिरुद्वको एतिहासिक पुनरागमनको तिम्रो योगदान सायद कोही पनि बार्सिलोना फ्यानहरुले भुल्ने छैनन !

Photos 08/05/2017
Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu