10/06/2026
Congratulations
राष्ट्रिय फुटबल टिमका पूर्व गोलकिपर विसाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् राखेपको उपाध्यक्षमा नियुक्त भएका छन्। उनलाई शिक्षा तथा खेलकुद मन्त्रालयले बुधबार राखेपको उपाध्यक्षको जिम्मेवारी दिएको हो। राष्ट्रिय फुटबल टिमका लामो समयका सदस्य विसालले केही वर्ष अघि मात्रै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए। बुधबार मन्त्रालयले राखेपको उपाध्यक्षसहित चार जाना बोर्ड सदस्य नियुक्त गरेको थियो। नियुक्त भएका सदस्यहरुमा टेबल टेनिसकी सिक्का सुवाल, क्रिकेट पूर्वअन्तर्राष्ट्रिय खेलाडी तर प्रशिक्षक शक्ति गौचन, बुद्धिचालकी मोनालिसा खुम्बु त्यसैगरी फुटबलकी पवन शाही नियुक्त भएका हुन्।
10/06/2026
07/06/2026
07/06/2026
07/06/2026