Thangka is Buddhist scroll paintings painted on canvas with natural dyes, gold and silver. It is used as aid for visualization of deities during buddhist meditation.
Art of Himalayas
Art of Himalayas (AoH) is business venture launched by United OneWorld Group P. Ltd. (UOWG) Kathmandu. The aim of the business is to sell arts of Himalayas
जनवरी ५, २०१६ मंगलवार ।
तुरुन्तको आवश्यक्ता ।
यस यूनाईटेड वनवर्ल्ड ग्रुपद्वारा सन्चालन गर्दै आएको "थाङ्का" स्टुडियोको निमित्त केही 'शेडिङ' र 'कलर' को काम गर्ने व्यवसायिक कलाकार चाहिएको छ । साथै हाम्रो ललितपुर स्थित कृषि फार्म सन्चालन गर्न फार्ममा नै बसी सम्पूर्ण कार्य गर्ने जिम्मेवारी लिन ईच्क्षुक कर्मचारीको आवश्यक्ता परेको हुँदा हाम्रो ईनबक्समा मेसेज गर्नु होला ।
कम्पनी सचिव ।
यस 'आर्ट अफ हिमालयज' बिज्नेस फर्मद्वारा संचालन गरिंदै आएको थाङ्का आर्ट स्टुडियोको लागि केही अनुभवी थाङ्का कलाकारहरुको आवश्यकता परेको हुँदा ईच्छुक कलाकारहरुले हाम्रो पेजको ईन्बक्समा मेसेज पठाउनु होला । कृपया मेसेजसँगै आफ्नो संपर्क नम्बर पनि दिनु होला । धन्यवाद ।
व्यवस्थापक
आर्ट अफ हिमालयज
टिन्चुली बौद्ध
काठमाडौं ।
डिसेम्बर १३, २०१५
Beautiful ! Beautiful !! Beautiful !!!
27/11/2015
26/11/2015
Our artists applying Gesso on stretched cotton to prepare canvas for painting Thangka.
25/11/2015
Student of Thelma & Losuie Nepal (T&L Nepal) Kalpana Tamang has begun training in painting Buddhist scroll called in our newly established in Boudha, Kathmandu. Our Self-help Art and Education program is specially designed for students who are coming to capital city Kathmandu after their high school graduation for pursuing higher university education. The students are trained for painting "Thangka," which enable them to support themselves in Kathmandu.
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Kathmandu