06/08/2026
📸 Photo with the President of the Nepal Olympic Museum, Ms. Sonsy Shrestha Bahini.
Today, I visited Nepal’s first-ever sports exhibition, “Beyond Medals: Preserving Nepal’s Sports History.” 🇳🇵
Thank you to the Nepal Olympic Museum for organizing this inspiring event, and special thanks to Ms. Sonsy Shrestha for the warm hospitality.
A wonderful initiative to preserve and celebrate Nepal’s rich sporting heritage. ❤️🇳🇵
🗓️ 4–6 August 2026 (Shrawan 19–21, 2083)
📍 Nepal Art Council, Babarmahal, Kathmandu
🏅🇳🇵
29/07/2026
धन्यवाद! 🙏🇳🇵🥋
मलाई सधैं माया, हौसला, सम्मान र विश्वास प्रदान गर्नुहुने सम्पूर्ण पारा तेक्वान्दो खेलाडीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास र साथ नै मेरो सबैभन्दा ठूलो प्रेरणा हो।
गुरु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना! 🌸🙏
गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः।
गुरु साक्षात् परब्रह्म, तस्मै श्री गुरवे नमः।
धन्यवाद! Thank you very much! 🙏🇳🇵🥋🌺
28/07/2026
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्य आदरणीय श्री शक्ति गौचनज्यूसँग। 🇳🇵🥋
नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेको राष्ट्रिय पारा तेक्वान्दो टिम तथा मिशन २०२६ एशियन पारा गेम्स (आइची–नागोया, जापान) मा सहभागी हुने पारा तेक्वान्दो खेलाडीहरूको प्रशिक्षण अवलोकन तथा उत्साहवर्द्धनका क्रममा।
उहाँको प्रेरणादायी उपस्थितिले खेलाडीहरूलाई थप हौसला र आत्मविश्वास प्रदान गरेको छ। धन्यवाद 🙏 🇳🇵❤️🥋
27/07/2026
पारा एसियाडमा रेनुलाई वाइल्ड कार्ड
पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची र नागोयामा हुने पाँचौँ एसियाली पारा खेलकुदमा सहभागिता जनाउने
27/07/2026
Best Wishes 🌼 Renu for the Aichi Nagoya 2026 Asian Para Games
पारा तेक्वान्दो खेलाडी रेनु तामाङ बाई–पार्टाइट इन्विटेसन (वाइल्ड कार्ड) पाउदै जापानको आइची÷नागोयामा हुने पाँचौं एसियाली पारा खेलकुदका लागि छनोट हुनु भएको छ ।
26/07/2026
रेनुलाई वाइल्ड कार्ड
रेनुलाई वाइल्ड कार्ड
26/07/2026
Huge congratulations 🎊🎉🍾 and Best wishes Renu Tamang
🎉🥋 Huge Congratulations to Ms. Renu Tamang (Para Athlete Category K-44 Women Under 47 kg) on earning a Wild Card (Bi-Partite Invitation) qualification for the 5th Asian Para Games Aichi-Nagoya, 2026 in Japan from 18th to 25th of October, 2026.
We, taekwondo family extend our best wishes for your preparation and participation in the upcoming Asian Para Games. 🇳🇵