Kumari Fan Club

Kumari Fan Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kumari Fan Club, Sports Team, Balkhu _14, Kathmandu.

24/10/2021

Congratulation shree kumari vetarans
shree kumari (2- 0) jhamsikhel
Best of Luck for next match.

16/07/2021

सूचना सूचना सूचना

13/04/2021

नयाँ वर्ष २०७८काे सम्पूर्णमा शुभकामना शुभकामना शुभकामना ।।।

27/03/2021

बल्खु चाेक सर-सफाई कार्यक्रम ।।।।।।

02/03/2021

का म पा १४ वडामा बसोवास गर्नुहुने ५५ बर्ष भन्दा माथीका आमा बुवाहरु अग्रपक्तिमा काम गर्नुहुने सबै कलेजका प्राध्यापकहरु बिद्यालयका प्रधानअध्यापकहरु शिक्षक कर्मचारीहरु सरकारी कार्यालयमा काम गर्ने राष्ट्रसेवक कर्मचारीहरु र सार्बजनिक यातायातका चालक/सहचालकहरु सबैलाई फागुण २३ गतेबाट ५ दिन सम्म शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल,टेकुमा COVID 19 खाेप लगाइने भएकाेले आफ्नाे वडामा बसोबास गरेको परिचय पत्र सहित जानुहुन बिनम्र अनुरोध गर्दछौ।

26/12/2020

सम्पूर्णमा सादर निमन्त्रण ।।।

19/12/2020
17/10/2020

शुभकामना शुभकामना शुभकामना

द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति, भगवान् रामले जस्तो शत्रु नाश, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानझैँ गतिशील, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्ण जस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस्।।विजया दशमी को हार्दिक शुभकामना।।।

14/10/2020

शहरी विकास मन्त्रालयकाे जिम्मेवारी पाई मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकाेमा माननिय कृष्ण गाेपाल श्रेष्ट ज्यूलाई धेरै धेरै बधाई छ। हामी हजुरकाे सफल कार्यकालकाे कामना गर्दै शुभकामना व्यक्त गर्दछाै ।

Photos from Kumari Fan Club's post 12/09/2020

का म न पा वडा न: १४ बल्खु कुमारी क्लब क्षेत्र भित्र Covid-19 positive देखिएर Home isolation मा बस्नु हुने व्यक्तिहरूलाई उहाँहरुको स्वास्थ्य अवस्था के कस्तो छ भनि बुज्दै ,आट भरोसा र हाैसला दिदै शिघ्र स्वास्थ्य लाभकाे कामना गर्नु हुदैं संघीय सांसद माननीय कृष्ण गोपाल श्रेष्ठ ज्यू, वडा सदस्य रस्मी खड्का ज्यू तथा श्री कुमारी क्लबका कार्यसमितिका पदाधिकारी ज्यूहरू ।।।।।। ।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Balkhu _14
Kathmandu
00977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00