Arjun Singh Danuwar

Arjun Singh Danuwar

Share

Sports

04/11/2021

entertainment tik tok video

01/08/2021
26/09/2020

गल्तीहरु पीडादायी हुन्छन् । तर तिनै गल्तीहरुले जीवन जिउने अनुभव र कला दिन्छन् । शिक्षित हुँदैमा सबै मान्छे चेनतशिल कहाँँ हुन्छन् र,नत्र गलत र सही त छुट्याउन सक्नु पर्ने हो चाहे त्यो आफ्नाले गरुन् या पराईले ।

05/09/2020

सन्दर्भ / तितोसत्य मान्छेको चित्रले चरित्र, बोलीले ब्यबहारको प्रतिनिधित्व गर्दैन भन्ने सत्यलाई आत्मासात गर्न सकियो भने जिवनमा दुर्घटनाबाट मुक्ति मिल्छ।

17/08/2020

🇳🇵 🇳🇵 हालका दिनहरूमा कोरोना को लक्षण सहितको बिरामी हरु देखिनु, मृत्यु दर उल्लेख्य संख्यामा बढ्नु स्वास्थकर्मी र सुरक्षाकर्मीमा अत्याधिक मात्रामा संक्रमण फैलिनु ले अवको केही समयमा प्रायः धेरैजसो स्वास्थ्यकर्मी नै संक्रमित भएर धेरै जसो अस्पताल बन्द हुने यथेष्ट सम्भावना देखिन्छ। यति हुदाहुदै पनि सरकार र जनतामा चेतना आएको देखिदैन ! राजधानीमा समेत बिरामीको अत्याधिक चाप भैसकेको र बिरामी ले अस्पतालमा बेड नपाउने अवस्था सिर्जना भैसकेको छ। बाहिर को अवस्था त झनै भयावह हुन सक्ने देखिन्छ । तसर्थ आफुले आफुलाइ जोगाउने हर सम्भब उपाए को अवलम्बन गर्नुहोस् । आफैं जोगिनुहोस । अाफ्नो सुरक्षा आफैले गर्नुहोला धन्यवाद ।

09/08/2020

सन्दर्भ/ परिवेश उच्च विचार राख्ने व्यक्तिले काम तथा योजनाको बारेमा कुरा गर्छ, औसत विचार राख्ने व्यक्तिले कार्यक्रमको बारेमा कुरा गर्छ भने कमजोर विचार राख्ने व्यक्तिले अरु व्यक्तिहरुको बारेमा कुरा गर्छ!!!🇳🇵जय नेपाल !!!

02/07/2020

सन्दर्भ/जीवन...
जीवन बाँच्नकाे निम्ति मात्रै होइन केही असल काम गर्न अनि असल सकारात्मक, सामाजिक मार्ग प्रशस्त गर्नकाे लागि पनि हाे। यही साेच विचार राखेर कर्म गर्ने हरेक मानिस कुनै न कुनै मार्गमा संघर्ष गरी अाफ्नाे मानव जीवनकाे महत्त्व दर्शाउँछन्, अनुभुति दिलाउछन् सफल बन्छन् र अरुलाई पनि सफल बनाउन त्याग तपस्या बलिदानकाे अाहुति दिदै निरन्तरता दिने गर्छन् ।
शुभ सन्ध्या सबैमा 🙏🙏

30/05/2020

"अनुहारको सुन्दरता एकदिन पक्कै बदलिएर जान्छ तर अटुट सम्बन्ध कहिल्यै बदलिदैन" !

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Entertainment
Kathmandu