27/10/2025
🌞🙏 छठ पूजा 2082 को हार्दिक शुभकामना! 🙏🌞
सूर्य भगवानको आराधना र शुद्ध आत्माको प्रतीक यस पर्वले सबैमा ऊर्जा, समृद्धि र सकारात्मकता ल्याओस्।
Venus Futsal तर्फबाट सम्पूर्णमा हार्दिक मंगलकामना 💫
#छठपूजा