20/08/2026
Triple Impact प्रोग्राम अन्तर्गत , William Public School, सुनाकोठी, ललितपुरमा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई सुपरलर्निङ्ग प्रोग्राम, शिक्षकहरुको लागि मोटिभेसन प्रोग्राम र अभिभावकहरुको लागि Art Of Parenting को कार्यक्रम आज समापन गरियो । कार्यक्रमका केही झलकहरु ।
18/04/2025
अल्फा एण्ड ओमेगा योगा सेन्टरमा 50% छुटमा योग सिक्ने सुबर्ण अवसर🎈
#योग सिकेर आफ्नो जिवनमा रुपान्तरण लिएर आउनुहोस
# आफुलाइ शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा सबल र आध्यात्मिक रुपमा उन्नत बनाउन हामिसङ्ग योग सिक्नुहोस
#200 घण्टा Yoga Alliance America को प्रमाणिात प्रमाणपत्र प्राप्त गरेर बिश्वभर योग सिकाउन सकिन्छ
#अध्यात्ममा 20औं बर्षको अनुभव भएका ब्यक्तिका साथै देश तथा बिदेशमा योग सिकाउनुहुने ख्याती प्राप्त गुरुहरुबाट योग सिकाइन्छ।
# शान्त तथा प्राकृतिक वातावरणमा आवासीय तथा बिहान बेलुकाको कक्षाको सुविधा
#रोजगार चाहनेहरुका लाई योग गुरु बन्ने सुनौलो अवसर
#मेमोरी कक्षा,मोटिभेस्लनल कक्षा साथै भगवद गीताको कक्षा पनि साथै हुने
#सिट सिमित छ 50% छुट पाउन तुरुन्तै सम्पर्क गर्नुहोला ।
सम्पर्क नम्बर:- 9849629035 अथवा 9849038056
# स्थान Website: enlightyoganaturopathy.com
Location: Budanilakanth, Park Village Resort
07/12/2024
बालबालिकाहरुको सर्वाधिक बिकासको लागि अब प्रत्येक हप्ता अल्फा एन्ड ओमेगा योगा सेन्टरमा विशेष कक्षा सुरु हुँदैछ।तपाईंहरुपनि आफ्नो बच्चाको सर्वाधिक बिकासको लागि हामीलाई सम्झन सक्नुहुनेछ ।
यो कक्षामा 1 देखि 10 कक्षासम्मका बिद्यार्थीहरुलाई समाबेश गराईनेछ । सिकाइने विषयवस्तुहरु निम्नानुसार छन।
✅योग
✅ध्यान
✅प्राणायाम
✅श्रीमद्भगवत गीता,
✅मेमोरी टेक्निक
✅मोटिभेसन,
✅नेतृत्व बिकाश
✅पब्लिक स्पिकिङ
✅टिम बिल्डिङ
सम्पर्कको लागि:- 9803235911 or 9849629035 or 9849119788 or 9841886886