15/08/2025
हाम्रो यस क्लबका उपाध्यक्ष श्रीकृष्ण महर्जन ज्यु लाई सु स्वास्थ दिघायु उतर उतर प्रगतिको कामना सहित जन्मदिनको लाखौं लाख शुभकामना
Swoyambhu athletics club
15/08/2025
हाम्रो यस क्लबका उपाध्यक्ष श्रीकृष्ण महर्जन ज्यु लाई सु स्वास्थ दिघायु उतर उतर प्रगतिको कामना सहित जन्मदिनको लाखौं लाख शुभकामना
11/08/2025
स्वास्थ लागि खेलकुद राष्ट्रको लागि खेलकुद भेटान्स धावक तथा धाबिकाहरुको लागि एउटा अवसर आयो है
23/07/2025
हाम्रो यश क्लबका सदस्य श्री रामकुमार श्रेष्ठ ज्युको आज पर्न गरेको जन्मदिनको अवसरमा सु स्वास्थको दिर्घायुको कामना सहित जन्मदिनको शुभकामना व्यक्त गर्द्छौ
श्री कृष्ण महर्जन
का. अध्यक्ष
क्लब परिवार
19/07/2025
हामिहरुसग जोडिएका साथिहरुको जानकारी लागि सेर गरे है
13/07/2025
पुरानो राष्ट्रिय एथलेटिक्स खेलाडी समाजसेवी तथा गितकार बसन्त घिमिरे र पत्रकार निर्देशन भोला सुवेदी (आजे प्रनप) मार्सल आट भेटान्स ब्याटमिटन खेलाडी सुरेन आले समाजसेवी प्रन्चन तामाङ ज्युहरुलाई एक कार्यक्रम बिच सम्मान गरिएको थियो कार्यक्रमका प्रमुख अतिथी एसियन भेटान्स पद्क बिजेता वरिष्ठ गितकार नेपाल सरकारको पुर्ब सह सचिब बुद्धवीर लामा ज्यु यश क्लबका का . अध्यक्ष श्रीकृष्ण महर्जन ज्यु लगाएत क्लब सदस्यहरु खेलाडीहरु र खेलप्रेमी उपस्थिती रहेको थियो
मिति २०८२/०३/२८ गते शनिबार
07/06/2025
स्वयम्भू एथलेटिक्स टेनिङ्ग सेन्टर क्लबको खेलाडी सोनु घतानीले दशरथ रंगशालाबाट शुरु भएको Kathmandu 25 k छैठो स्थान प्राप्त गर्न सफल हुनुभएको मा हार्दिक बधाई
03/06/2025
मित्रराष्ट्र भारत सिकिमको राज्यको कृतिमानी भेटान्स धावक अमर सुब्बा र उहाँको धर्मपत्नी एक कार्यक्रम बीच मायाको चिनो र खादा ओढाउनु भैइ सम्मान अर्पण गर्नुहुदै का .अध्यक्ष श्रीकृष्ण महर्जन ज्यु
14/11/2024
नेपाली खेलकुदको इतिहास रचन सफल कृतिमानी म्याराथन धावक हाम्रो यश कलबको सल्लाहकार आदरणीय गुरु बैकुण्ठ मानन्धर ज्युको ७३ औ जन्मदिनको अवसरमा सु स्वास्थ दिघायुको कामना जन्मदिनको लाखौं लाख शुभकामना
05/09/2024
दिपक रन्जित र रमेश शाक्यको बिदाई, अस्ष्ट्रेलिया र थाइल्याण्ड म्याराथनमा सहभागी हुने काठमाडौं । अष्ट्रेलियाको सिड्नि २०२४ सेप्टेम्बर १५ सिड्नि म्याराथुन र थाइल्यान्डको राजधानी बैंकक म्याराथुनको ....
05/09/2024
05/09/2024
अष्ट्रेलियाकाे सिड्नि सेप्टेम्बर १५ हुने सिड्नि म्याराथुन थाइल्यान्डको बैंकक हुने बैंकक म्याराथुनको हाफ म्याराथुन सहभागीहुन जान लाग्नु धावक दिपक कुमार रन्जित र रमेश शाक्य लाई आज एक कार्यक्रम बिच दशरथ रंगशालामा हाम्रो यश क्लबका सस्थपक अध्यक्ष तथा प्रशिक्षक रमेश सुनार बैकुण्ठ मानन्धर खेलकुद नेपालका सस्थापक अध्यक्ष कृतिमानी म्याराथुन धावक बैकुण्ठ मानन्धर एथलेटिक्स परिवार नेपाल अध्यक्ष राजन खत्री , पाटन रनिङ क्लबका अध्यक्ष देब लाल महर्जन हिमालयन स्पोर्ट्स क्लबका अध्यक्ष क्षिरिङ्ग लामा सम्पूर्ण एथलेटिक्स खेलाडी, प्रशिक्षक र खेलप्रेमी ज्युहरुले खादा ,माला,हाम्रो नेपालको राष्ट्रिय झन्डा ,मायाको कोशेलीको साथै सफलताको शुभकामना सहित बिदाई गर्नुभयो २०८१/०५/२०बिहिवार
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |