Click Sports

Call Directions Website

Click Sports Stay Ahead of the Game, Anytime, Anywhere!

Nepal Men’s Cricket Team bid farewell as they depart for Bengaluru 🇮🇳, where they will hold a practice camp before headi...
14/08/2026

Nepal Men’s Cricket Team bid farewell as they depart for Bengaluru 🇮🇳, where they will hold a practice camp before heading to Malaysia 🇲🇾 for the ACC Premier Cup.

दसौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा हुने ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले दसौ...
13/08/2026

दसौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा हुने ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको छ।

⚽ २३औँ दिनेश स्मृति गाईँजात्रा फुटबल प्रतियोगिता २०८३ 🏆नमूना स्पोर्ट्स क्लबको आयोजनामा भदौ १२ र १३ गते गोदावरी बसपार्क ख...
13/08/2026

⚽ २३औँ दिनेश स्मृति गाईँजात्रा फुटबल प्रतियोगिता २०८३ 🏆

नमूना स्पोर्ट्स क्लबको आयोजनामा भदौ १२ र १३ गते गोदावरी बसपार्क खेल मैदानमा पुरुष तथा महिला फुटबल प्रतियोगिता हुँदैछ।

🏆 पुरुष प्रथम: रु. ६०,०००
🏆 महिला प्रथम: रु. २०,०००

UNFA UAE र नेपाली रेफ्री  समिति यूएईबीच सहकार्ययूएई — नेपाली रेफ्रीहरूको विकास र अवसर विस्तार गर्ने उद्देश्यले UNFA UAE ...
13/08/2026

UNFA UAE र नेपाली रेफ्री समिति यूएईबीच सहकार्य

यूएई — नेपाली रेफ्रीहरूको विकास र अवसर विस्तार गर्ने उद्देश्यले UNFA UAE र Nepali Referee Committee UAE बीच औपचारिक सहकार्य सुरु भएको छ।

सहकार्यअन्तर्गत UNFA UAE का फुटबल प्रतियोगिताहरूमा रेफ्री नियुक्ति, व्यवस्थापन तथा परिचालनको जिम्मेवारी Nepali Referee Committee UAE को समन्वयमा गरिनेछ। समितिको नेतृत्व Head Kumar Sing Thing ले गर्नेछन्।

यस सहकार्यले यूएईमा रहेका नेपाली रेफ्रीहरूलाई एकताबद्ध गर्दै उनीहरूको क्षमता विकास र नयाँ पुस्तालाई अवसर प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

UNFA UAE × Nepali Referee Committee UAE

25/05/2026
त्रिपुरा सुन्दरी गाउँपालिका वडा स्तरीय प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको पहिलो दिनका रोमाञ्चक क्षणहरू। 🏐🔥उत्साह, प्रत...
24/05/2026

त्रिपुरा सुन्दरी गाउँपालिका वडा स्तरीय प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको पहिलो दिनका रोमाञ्चक क्षणहरू। 🏐🔥
उत्साह, प्रतिस्पर्धा र खेल भावना भरिएको उद्घाटन दिनका केही झलकहरू।

त्रिपुरा सुन्दरी गाउँपालिका वडा स्तरीय प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको खेलतालिका सार्वजनिक कार्यक्रमका केही झलकहरू।...
22/05/2026

त्रिपुरा सुन्दरी गाउँपालिका वडा स्तरीय प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको खेलतालिका सार्वजनिक कार्यक्रमका केही झलकहरू। 🏐📋

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Click Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category