30/04/2026
कालो पेटी (ब्ल्याक बेल्ट) प्रथम देखि तेस्रो दानसम्मको ग्रेडिङ निम्न मिति, स्थान र समयमा सञ्चालन हुने जानकारी गराइन्छ।
Nepal Chan Hun International Taekwondo Federation (NEPAL CHITF)
30/04/2026
कालो पेटी (ब्ल्याक बेल्ट) प्रथम देखि तेस्रो दानसम्मको ग्रेडिङ निम्न मिति, स्थान र समयमा सञ्चालन हुने जानकारी गराइन्छ।
20/04/2026
मोरङ सि एच आई टि एफ तेक्वान्दो संघको कोषाध्यक्ष आशिष भुजेल ज्यु लाई जन्मदिनको शुभकामना 🧁🎂
19/04/2026
हार्दिक बधाई
मोरङ सिएच आईटिएफ तेक्वान्दो संघको दोस्रो अधिवेशन बाट निर्वाचित
🔹 अध्यक्ष: बिद्धानन्द चौधरी
🔹 उपाध्यक्ष: दुर्गा प्रसाद खतिवडा
🔹 सचिव: पूर्णिमा अधिकारी
🔹 सह–सचिव: जानुमाया भुजेल
🔹 कोषाध्यक्ष: आशिष भुजेल
लगायत नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्य ज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछौ l
कुशल बुढा मगर
अध्यक्ष
नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका
14/04/2026
SGM phap lu
30/12/2025
नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी श्री दिपेन्द्र बुढा मगरज्यू सवारी दुर्घटनामा पर्नु भएको खबरले हामी अत्यन्त दुःखी भएका छौँ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ईश्वरसँग पूर्ण स्वास्थ्यसहित चाँडै सामान्य जीवनमा फर्किनुहोस् भनी हार्दिक प्रार्थना गर्दछौँ। यस कठिन समयमा उहाँ तथा परिवारजनप्रति हाम्रो गहिरो सहानुभूति र ऐक्यबद्धता व्यक्त गर्दछौँ
24/12/2025
नेपाल चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ
सम्बन्धित सुरक्षा निकाय तथा राज्यका जिम्मेवार निकायहरूलाई यस घटनाप्रति गम्भीर भई पीडित परिवारलाई शीघ्र न्याय दिलाउन आवश्यक कदम चाल्न हार्दिक आग्रह गर्दछौं।
20/12/2025
#हार्दिक_श्रध्दाञ्जली !
रुपन्देहि चान हुन अन्तर्राष्ट्रिय तेक्वान्दो संघका सदस्य इशान क्षत्रीको असामयिक निधन भएको दुखद खबरले स्तब्ध भएका छौ। यस दुखद घडीमा हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौ।😭