27/12/2025
राष्ट्रिय खेलकुद परिषद्का प्रथम निर्देशक, राष्ट्रिय जिम्नास्टिक खेलकुद, प्रथम प्रमुख तथा नेपालमा जिम्नास्टिक खेलको सुरुवात गर्ने अग्रणी व्यक्तित्व, स्वर्गीय श्री मुकुन्दलाल नकर्मीज्यूको दुःखद निधनको खबरले हामी अत्यन्त मर्माहित भएका छौं।
खेलकुद क्षेत्र विशेषतः नेपाली जिम्नास्टिकको स्थापना, विकास र विस्तारमा उहाँले पुर्याउनु भएको अतुलनीय योगदान सधैँ स्मरणीय रहनेछ। उहाँको नेतृत्व, समर्पण र योगदान नेपाली खेलकुद इतिहासमा सदैव अमर रहनेछ।
दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति यस Central gymnastics परिवार को तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछौं।
19/04/2025
भक्तपुर अन्तर नगरपालिका जिम्न्यास्टिक प्रतियोगिता मा विजय हुन सफल भएका हाम्रा केन्द्रीय जिम्न्यास्टिक खेलाडी तथा प्रशिक्षक लगायत सम्पूर्ण सहभागि टीम लाई राष्ट्रिय खेलकुद परिषद् बाट सम्मानित प्रमाण पत्र वितरण गरिएको छ। जसका लागि रा. खे. प. लाई धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौ। साथै सम्पूर्ण खेलाडी लाई केन्द्रीय जिम्न्यास्टिक हलको तर्फ बाट बधाई का साथै आउने दिन हरुमा अजै सफलता को शुभकामना प्रदान गर्दछौ। Nepal Gymnastics Sport Centre Gymnastic/Acrobat Bijay Limbu Rikesh Rumba Bijay Limbu
10/04/2025
Nepal Gymnastics Sport Centre हाम्राे मेहेनत हाम्रो जीत 💪💪💪 Gymnastic/Acrobat Bijay Limbu
04/04/2025
हामी तयारीमा छौं, अब पालो छ इतिहास बनाउने...
हामी टिम चन्द्रागिरी 🤸♀️🥇
चुनौती हो, रमाइलो पनि, खेलौं दिल खोलेर 😎
अन्तर नगर जिम्नास्टिक प्रतियोगिता
चैत्र 23, 2081 @ Byashi Bhaktapur
राष्ट्रिय स्तरको जिमनास्टिक प्रशिक्षककाे लाईसेन्स लिने हामी प्रशिक्षकहरु
04/04/2025
हामी तयारीमा छौं, अब पालो छ इतिहास बनाउने...
हामी टिम काठमाडौँ 🤸♀️🥇
चुनौती हो, रमाइलो पनि, खेलौं दिल खोलेर 😎
अन्तर नगर जिम्नास्टिक प्रतियोगिता
चैत्र 23, 2081 @ Byashi Bhaktapur