10/12/2025
Amazing video !! Thank you ITC Facilitates Trade for your continuous support for Nepali Chyangra Cashmere.
Where the Mountains Weave: The Journey of Nepali Cashmere
High in Nepal’s trans-Himalayan regions, Chyangra goats produce one of the finest natural fibres in the world: cashmere. This short documentary follows the j...
07/01/2025
Press Meet for first ever Pashmina Expo 2025 going to be held on January 23-25, 2025 where national and international exhibitors will be participating in showcasing different products, raw materials, processes and a fashion show to present cashmere collection from various manufacturers.
23/12/2024
A workshop on Environmental Sustainability and natural dyeing assessment and coaching for Pashmina manufacturers in Nepal.
Supported by United kingdom Trade Partnership Programme UKTP.
05/11/2024
Meeting At Jomsom (Mustang) -2081 Kartik 9
05/11/2024
https://dhaulagirikhabar.com/31760/
कच्चा पदार्थको आयात घटाउने प्रयासमा पश्मिना उद्योगी
बेनी, १५ कात्तिक ः पश्मिनाको कच्चा पदार्थको रुपमा प्रयोग हुने च्याङग्राको भुवा आयात घटाउन उद्योगीहरुले डोल्पाम.....
23/08/2024
NPIA participation in Source Fashion London UK, held in 14-16 July, 2024. Samples made of Nepali Chyangra pashmina and others were showcased and our representative also participated in panel discussion facilitated by ITC and EU.
03/08/2024
नेपाल पश्मिना उद्योग संघको भावी कार्ययोजना तर्जुमा, पश्मिना क्षेत्रको सबल पक्षहरु , समस्याहरु ,अवसरहरु तथा व्यवधानहरु पहिचान गर्ने , त्यसैको आधारमा तत्कालीन, मध्यकालिन र दीर्घकालीन कार्ययोजना तयार गर्ने तथा पश्मिना निर्यात विषयमा वृहत् प्रस्तुति रह्यो । EU नेपाल TIPकार्यक्रमको प्रायोजनमा नव निर्वाचित कार्यसमितिको १०० दिनको अवसरमा घनीभूत छलफल उल्लासमय वातावरणमा सम्पन्न भयो । यस महत्त्वपूर्ण छलफलबाट प्राप्त निष्कर्षलाई लिपिबद्ध गरी कार्यनयन गरिनेछ ।
कार्यक्रममा सकृय सहभागी भई अमुल्य सुझाव तथा सल्लाह दिनुहुने नेपाल पश्मिना उद्योगसघका सदस्यज्युहरु, नेपाल सरकार, दातृ संस्था, विज्ञ तथा शुभेच्छुक प्रति हार्दिक आभार व्यक्त गर्दछौं।
We thank all the members for your active participation and constructive feedback and for making this a successful event.
मिति: श्रावण १७ र १८ गते (अगष्ट १ र २-, जम्मा एक रात दुई दिवसिय ।
स्थान : नगरकोट , होटल सोल्टी वेस्टर्न।
27/07/2024
उद्योग , वाणिज्य,तथा आपूर्ति मन्त्रालयका माननीय मन्त्री दामोदर भण्डारी ज्यूको सकृयतामा उद्योग व्यवसायीहरुका तत्कालीन , मध्यकालिन तथा दीर्घकालीन समस्या समाधानका विषयमा प्रभावकारी नियमन, कार्यनयन गर्न ,गराउन आयोजना गरिएको कार्यक्रममा नेपाल पश्मिना उद्योग संघ लगायत विभिन्न बस्तुगत संघ हरुसंग छलफल तथा सुझाव संकलन कार्यक्रममा पश्मिना क्षेत्रको समग्र समस्या तथा समाधान विषयमा पत्र प्रस्तुत गरेका छौ।
27/05/2024
नेपाल पश्मिना उद्योग संघको पहलमा
EU -Nepal TIP कार्यक्रम अन्तरगत गत वर्ष मुस्ताङ जिल्लाका चारवटा हिमाली गाउपालिकाबाट संकलित पश्मिना भुवाको नमुना परिक्षण गर्न अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालामा पठाइएको थियोे। उक्त परिक्षणको नतिजा किसान हरु विच सार्वजनिक गरियो । पश्मिनाको गुणस्तर मोटाइको दृष्टिकोणले राम्रो रहेको तर लम्बाई अलिकति छोटो भएकोले पशु चरन तथा आहार , राखिने गोठ, पशु स्वास्थ्य तथा राम्रो जातको च्याङ्रग्राको छनोट हुनुपर्ने कुरामा विशेषज्ञबाट किसानलाई जानकारी गराइएको छ। पशु स्वास्थ्य तथा सुधारिएको गोठ विषयमा चारैवटा पालिकामा प्रशिक्षण गराउने कार्यक्रम रहेको छ। समग्रमा गुणस्तरीय दृष्टिकोणले मुस्ताङको पश्मिना भुवा राम्रो रहेको स्पष्ट भएको छ।