27/02/2026
Commitment continue...at
Bhaktapur Cancer Hospital
Nepal Cancer Survivor's Society - NeCaSS is non profitable organization established by cancer surviv
27/02/2026
Commitment continue...at
Bhaktapur Cancer Hospital
20/02/2026
Today, being Friday, marks the beginning of our counseling session. Team NeCaSS is committed to working efficiently and with respect. We are grateful to Dr. Ujwal Chalise, Director of Bhaktapur Cancer Hospital, for his confidence in our team. We will ma ke every effort to succeed.
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री माननीय उर्मिला नेपाल केसी ज्यु लाई अस्पताल अवलोकन को लागी पाल्नु भई हामी लाई हौसला प्रदान गर्नुभएको मा धन्यवाद दिन चाहन्छौं।🙏🙏
13/02/2026
भक्तपुर क्यान्सर अस्पताल मा आज दोस्रो दिन।।
08/02/2026
Team NeCaSS was invited and participated in the CME at Hotel Malla today.
07/02/2026
Early morning sharing a story to inspire Brihaspati Vidyasadan School's students, parents and teacher on the occasion of World Cancer Day BVR WALKATHON 2082.
07/02/2026
The Nepal Cancer Survivors Society is pleased to participate in the cycle ride against cancer, hosted by Aanapurna Media Group. Our life member, Mr. Dhruba Humagain, a cycle rider, is actively represented in the event.
07/02/2026
https://www.annapurnapost.com/story/473118/
Thank you Aanapurna Post.
#जनचेतनाहाम्रोप्रतिबद्ता .
समन्वयले सम्भव छ विद्यालय र समुदायस्तरमा विभिन्न कार्यक्रम गर्दा हामीले धेरै अनुभव/अनुभूति सँगालेका छौं। क्
06/02/2026
A new chapter unfolds for us now at Bhaktapur Cancer Hospital. We appreciate your trust in our team and are committed to delivering our best.🙏🙏
04/02/2026
आज फेब्रुअरी ४ अर्थात बिश्व क्यान्सर दिबश ।३ बर्षको लागि तय भएको "UNITED BY UNIQUE" नाराको साथ बिश्व भरी नै आजको दिन क्यान्सर सचेतना कार्यक्रम गरी मनाइन्छ। प्रत्येक क्यान्सर बिरामीको कथा फरक छ तर प्रत्येकको लडाइँ एउटै छ। नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले पनि विभिन्न ३ वटा कार्यक्रमहरुमा सहभागिता जनाइ यस बर्षको बिश्व क्यान्सर दिबश मनाएको छ।
01/02/2026
आज मिति २०८२ साल माघ १८ गते नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी र भक्तपुर क्यान्सर अस्पतालको बिचमा सम्झौता (MOU) भएको छ। सम्झौता अनुसार नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत क्यान्सर बिरामीहरुको लागि मनोसामाजिक परामर्श सेवा प्रदान गर्नेछ साथै क्यान्सर सङ सम्बन्धित विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु संचालनको लागि पनि सहकार्य गर्नेछ।
#
#जनचेतनाहाम्रोप्रतिबद्ता