RK Jung sunuwar
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RK Jung sunuwar, Sports, Kathmandu.
16/10/2024
Tara Sirpali युधिष्टीर बि.क Reem Sunar Humesh Soni Surendra Singh Sameer Thapa Dallar Bk
11/09/2024
अहिले सुर्खेत जिल्लाकाे धेरैजसाे स्थानहरूमा निरन्तर वर्षा भईरहेकाे छ । र याे मनसुनी वर्षाकाे जाेखिम केही दिन उच्च हुने सम्भावना देखिन्छ । यस्ताे समयमा पाेल ढल्ने, तार चुंडिने अादी भई विधुतीय दुर्घटनाकाे संभावना समेत उच्च रहन्छ । यदि तपाईकाे नजिक पनि विधुतीय दुर्घटनाकाे सम्भावना देखिएमा तुरून्त उल्लेखित सम्पर्क नम्वरहरूमा सम्पर्क गरि जानकारी गरिदिन हुन अनुराेध गर्दछाैं ।
साथै, वर्षाकाे समयमा विधुतीय संरचनाकाे नजिक जाने, छुने जस्ता कार्य गर्दा विधुतीय दुर्घटना हुनसक्ने हुंदा यस्ता कार्य नगरिदिन हुन समेत अनुराेध गर्दछाैं ।
23/12/2023
My heartbeat ❤️❤️ Rk Ramesh युधिष्टर Tara
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Kathmandu