15/02/2026
आजको खेल यहाँसम्म पुर्याउनको मुख्य हात—
Dipendra Singh Airee! 🔥
Welcome To Our Page please follow like and share
15/02/2026
आजको खेल यहाँसम्म पुर्याउनको मुख्य हात—
Dipendra Singh Airee! 🔥
15/02/2026
आजको खेलका लागि नेपाल क्रिकेट टिम लाई हार्दिक जितको शुभकामना! 🇳🇵🏏
खेलाडीहरूको आत्मविश्वास, मेहनत र टिमवर्कले आज नेपाललाई शानदार जित दिलाओस्।
पूरा देश तपाईंहरूको साथमा छ—Go Nepal, Go! 💪🔥
खेल सकियो, परिणाम निराशाजनक। 😔
जस्टिन र एन्थनी मोस्काको अर्धशतकपछि
नेपाल इटलीविरुद्ध पराजित। 🇳🇵💔
Wow
12/02/2026
Wow Dipendra Singh Airee
From the Himalayas to the capital 🔥🦁
Nepal’s powerhouse is now a Sheru!
Welcome to the
12/02/2026
नेपालको शान 🇳🇵
मैदानमा जोश, हौसला सङगै जीतको लागि अग्रिम शुभकामना ! 🏏⚡
12/02/2026
नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तान सुपर लिग (PSL) मा इस्लामाबाद युनाइटेडबाट अनुबन्ध भएकाेमा बधाइ छ ।
🇳🇵 हारमा पनि गर्व!
इंग्ल्यान्डविरुद्ध अन्तिम बलसम्म लडेको नेपाल 💪
४ रनले हार भए पनि 👉 नेपाली क्रिकेटले मन जित्यो! ❤️🏏
👉 England vs Nepal | ICC World Cup Highlights
यहाँ हेर्नुहोस् 👇🎥
जित हार त हुन्छ, तर खेल चाहिँ दमदार थियो 🔥
7 ball ma 10 Run Nepal ko lagi