28/06/2026
Fan of Nepalese Cricket and Football
We love Nepal and promote Nepalese sports
28/06/2026
26/05/2026
क्यानले राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण र पारिश्रमिक सार्वजनिक गरेको छ।
बार्सिलोनाले आफ्नो चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडमाथि ३-२ को साँघुरो जित हासिल गर्दै स्पेनको घरेलु प्रतियोगिता स्पेनिस सुपरकप जितेको छ।जसमा बार्सिलोनाका लागि राफिन्हाले दुई र लेवान्डोस्कीले एक गोल गरे भने टिल म्याड्रिडका लागि भिनिसियस जुनियर र गोन्जालो गार्सिया दुवैले १-१ गोल गरे। यससँगै बार्सिलोनाले पछिल्लो ६ खेल क्लासिकोमध्ये ५ जितेको छ र यो बार्सिलोनाका प्रशिक्षक हान्सी डाइटर फ्लिकको लागि आठौं फाइनल पनि थियो जसले आफ्नो प्रशिक्षक करियरमा कहिल्यै फाइनल हारेका छैनन्। यो बार्सिलोनाको लागि यस सिजनको पहिलो उपाधि पनि थियो।
13/11/2025
नेपाल प्रीमियर लिग सिजन २ को टिकटको दर रेट
10/11/2025
नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक भएको छ । लिगको अधिकांश खेल फ्लडलाइटमा खेलिने भएको छ ।
24/10/2025
Karnali Yaks ले अष्ट्रेलियाका William Bosisto लाई दोश्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ । पहिलो सिजनमा ३२ वर्षीय खेलाडीले ७ खेलमा दुई अर्धसतकसहित १ सय ९४ रन तथा ९ विकेट लिएका थिए । यसअघि टोलीले स्कटल्यान्डका स्पिनर मार्क वाटलाई अनुबन्ध गरेको थियो ……..
17/10/2025
Congratulations Team Nepal
Gulsan Jha
20(6)
3 sixes in one over
नेपालविरुद्ध कुवेत - टि ट्वान्टी विश्वकप छनोट
नेपाल - १४१/७ (२० ओभर)
Target 142 (20)
15/09/2025
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Santeenagar
Kathmandu
44600