Birds Nepal Youth club

Birds Nepal Youth club

Share

Welcome to the official page of birds Nepal Youth clubs

Welcome to the official page of Birds Nepal Youth Club! ⚽🕊️

Based in Madi-3, Baghauda, Chitwan, our club is committed to developing young football talent, discipline, and sportsmanship, and representing our community with pride and passion. ⚽🕊️

14/05/2026

“Birds Nepal का सक्रिय सदस्य यवम लाईभ हाेस्टर Dipesh Chaudhary ज्युलाई जन्मदिनको हार्दिक शुभकामना 🎉 स्वस्थ, सफल र खुशी जीवनको कामना।” क्लब परिवार

06/05/2026

“Birds Nepal का सक्रिय सदस्य सागर महताे Az Bro ज्युलाई जन्मदिनको हार्दिक शुभकामना 🎉 स्वस्थ, सफल र खुशी जीवनको कामना।” क्लब परिवार

Photos from Birds Nepal Youth club's post 23/04/2026

यस क्लब का ३ हाेनहार युवा सदस्यहरू लाई जन्मदिन काे धेरै धेरै शुभकामना Deepak S Chaudhary Pradip Chaudhary Bikas Chaudhary । शुभ-स्वास्थ , दिर्घआयु तथा उतर उतर प्रगतिकाे कामना गर्दछौं ।
तपाईं हरूकाे जीवन सुखद सम्रिद रहाेस कामना गर्दछौं ।क्लब परिवार

14/04/2026

“Birds Nepal का सक्रिय सदस्य सन्जित महताेलाई जन्मदिनको हार्दिक शुभकामना 🎉 स्वस्थ, सफल र खुशी जीवनको कामना।”

Photos from Birds Nepal Youth club's post 12/04/2026

प्रिय भक्तजनहरू आज मिति २०८२/१२/२९ गते बाट अखण्ड हरिनाम संकीर्तन अष्टजाम पुजा सुरू भैसकेको जानकारी गराउदै पुजा गर्न र पुजा सुन्न आउन निमन्त्रणा गर्दछु
स्थान : माडी-३, बघाैडा, राम मन्दिर
क्लब परिवार

07/04/2026

“Birds Nepal का सक्रिय सदस्य निर्मल चौधरीलाई जन्मदिनको हार्दिक शुभकामना 🎉 स्वस्थ, सफल र खुशी जीवनको कामना।”

07/04/2026

यस क्लबका सदस्य श्री Bishal Chaudhary ज्यु लाई जन्म दिनकाे धेरै धेरै शुभकामनाकाे साथसाथै शुभ,स्वास्थ्य लाभ,उतर उतर प्रगतिकाे कामना गर्नेछौं ।क्लब परिवार 🇳🇵🕊️

05/04/2026

यस क्लबका खेलाडी एवम सदस्य श्री Bale Bale बालमित्र महताे ज्यु लाई जन्मदिनको धेरै धेरै शुभकामना बेक्त गर्दछौं साथै उतर उतर प्रगतिकाे कामना गर्दछौं । क्लब परिवार 🇳🇵🇳🇵🕊️

Photos from Birds Nepal Youth club's post 28/03/2026

🔥 विजयको गर्विलो क्षण! 🔥🏐

राम नवमी तथा चैते दशैं मेला २०८२ को अवसरमा आयोजित भलिबल प्रतियोगितामाBirds Nepal Club ले उत्कृष्ट प्रदर्शन गर्दै फाइनल खेलमा C Boys लाई ३–२ को रोमाञ्चक सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ। 🏆🦅

यस महत्वपूर्ण जितका लागि क्लबका सम्पूर्ण खेलाडीहरू, प्रशिक्षक, सहयोगीहरू तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दछौं। ❤️🙏

तपाईंहरूको साथ, समर्थन र विश्वासले नै हामीलाई अझ उचाइमा पुग्न प्रेरणा दिएको छ।आगामी दिनहरूमा अझ उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं। 💪✨

जय Birds Nepal! 🦅🔥

28/03/2026

Birds Nepal Club का नव–प्रतिभाशाली
Volleyball Player – Himesh Mahato 🏐🔥
राष्ट्रपति रनिङ शिल्ड
जिल्ला स्तर अन्तरविद्यालय खेलकुदमा selection मा परेकोमा
हार्दिक बधाई तथा शुभकामना 🙌❤️
तिमी जस्तो प्रतिभाले नै
Birds Nepal को भविष्य अझ उज्यालो बनाउँछ 💪
Keep rising, keep shining 🦅🔥
Proud of you!

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Madi 3 Baghauda
Kathmandu
MADICHITWAN