Pharping khelkud Bikas Club

Pharping khelkud Bikas Club

Share

Success is never achieved by the size of our brain but it is always achieved by the quality of our thoughts.

22/03/2025

जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा संचालन भईरहेको DCC कप २०८१ फुटबल प्रतियोगिता अन्तर्गत दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिका बीच आज भएको फाईनल खेलमा हाम्रो दक्षिणकाली नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएकोमा हार्दिक हार्दिक बधाई ज्ञापन गर्न चाहान्छौ ।
फर्पिङ खेलकुद बिकास क्लब परिवार 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

22/03/2025

जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा संचालन भईरहेको DCC कप २०८१ फुटबल प्रतियोगिता अन्तर्गत दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिका बीच आज हुने फाईनल खेलका लागि हाम्रो दक्षिणकाली नगरपालिकालाई जितको अग्रिम शुभकामना । 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

11/12/2023

#फर्पिङ्ग_खेलकुद_विकास_क्लबका सदस्य रोजिन श्रेष्ठ ज्यूलाई उहाँको शुभ जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ्य , दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं..🎉🎈🎉🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
#फर्पिङ_खेलकुद_विकास_क्लब_परिवार..🙏🙏

28/11/2023

जुनियर खेलाडी #उज्ज्वल_सुनार लाई जन्मदिनको धेरै धेरै शुभकामना ...🎉🎈🎉🎂🎂

04/11/2023

Congratulations and Best wishes to four of our Bagmati women cricketers on being selected for the national camp for the upcoming Hong Kong Women's T20I series.

|

03/11/2023

नेपालले फेरि विश्वकपको ढोका ढकढक्याएको छ .... 🎉🎈🎉🎈
#बधाई_छ_नेपाली_राष्ट्रिय_क्रीकेट_टिमलाई
फाइनल पुग्न सफल भएकोमा
🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏

Photos from Pharping khelkud Bikas Club's post 02/11/2023

फर्पिङ खेल मैदानको गोलपोस्ट लामो समय देखी बिगि्एको हुनाले गोलपोस्ट मर्मत गरिदै । सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद ..🙏🙏🙏
⚽️⚽️⚽️⚽️⚽️⚽️⚽️

31/10/2023

#फर्पिङ्ग_खेलकुद_विकास_क्लबका उपाध्यक्ष सुनिल श्रेष्ठ ज्यूलाई उहाँको शुभ जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ्य , दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं..🎉🎈🎉🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
#फर्पिङ_खेलकुद_विकास_क्लब_परिवार..🙏🙏

21/10/2023

#फर्पिङ्ग_खेलकुद_विकास_क्लबका सचीव रोशन श्रेष्ठ ज्यूलाई उहाँको शुभ जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ्य , दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं..🎉🎈🎉🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
#फर्पिङ_खेलकुद_विकास_क्लब_परिवार..🙏🙏

23/09/2023

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का ज्यूलाई आज भएको क्यानको निर्वाचनमा सचिव पदमा विजय हासिल गर्नु भएकोमा धेरै धेरै बधाई एवम् शुभकामना 🎉🎈🎉👏👏👏 । क्रीकेट खेल र ब्यवस्थापनमा सकारात्मक परिवर्तनको अपेक्षा । जय खेलकुद 🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏

09/09/2023

#फर्पिङ्ग_खेलकुद_विकास_क्लबका सल्लाहकार एवम् समाजसेवी आदरणीय श्रीकृष्ण मानन्धर ज्यूलाई उहाँको शुभ जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ्य , दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं..🎉🎈🎉🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
#फर्पिङ_खेलकुद_विकास_क्लब_परिवार..🙏🙏

Photos from Pharping khelkud Bikas Club's post 05/09/2023

#फर्पिङ्ग_खेलकुद_विकास_क्लबका सल्लाहकार एवम् पुर्व फिफा सहायक रेफ्री आदरणीय बलराम थापा ज्यूलाई उहाँको शुभ जन्मदिनको शुभ अवसरमा सु-स्वास्थ्य , दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं..🎉🎈🎉🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂🎂
#फर्पिङ_खेलकुद_विकास_क्लब_परिवार..🙏🙏

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Pharping, Kathmandu
Kathmandu
00977