20/04/2024
ढोलाहिटी योग साधना केन्द्र परिवार को हाईकिंग साथै पद यात्रा बिभिन्न ठाउँ मा२०८१/०१/०८
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ढोलाहिटी योग साधना केन्द्र ललितपुर Dholahity yog sadhana kendra lalitpur, Yoga studio, ढोलाईटी,ललितपुर नेपाल, Kathmandu.
20/04/2024
ढोलाहिटी योग साधना केन्द्र परिवार को हाईकिंग साथै पद यात्रा बिभिन्न ठाउँ मा२०८१/०१/०८
29/08/2022
ढोलाहिटी योग साधना केन्द्र को सादिका तुलसी लिम्बू डेङ्गु को कारण ले गर्दा सुमेरु अस्पताल मा उपचार भइरहेको छ वहाँ को शीघ्र स्वास्थ लाभ को कामना गर्दछौं
ढोलाहिटी योग साधना केन्द्र परिवार
ॐॐॐ ॐॐॐ ॐॐॐ
शुभकामना शुभकामना शुभकामना
गुरु पूर्णिमा को उपलक्ष्यमा सम्पूर्ण योग प्रेमी साधक साधिका ज्युँ हरु लाई ढोलाहिटी योग साधना केन्द्र को तर्फ बाट धेरै धेरै शुभकामना ब्यक्त गर्दछौँ। धन्यबाद ॐॐॐ
ढोलाहिटी योग साधना केन्द्र परिवार
ॐॐॐ ॐॐॐ ॐॐॐ ॐॐॐ
शुभकामना शुभकामना शुभकामना शुभकामना
२०७८ साल को नयाँ वर्ष को उपलक्ष्यमा सम्पूर्ण योग साधक सधिका ज्यू हरुलाई ढोलाहिटी योग साधना केन्द्र को तर्फ बाट धेरैं धेरै शुभकमना।आउँदा दिन हरु आनन्द का साथ साथै खुसियाली का साथ वितुन हामी सबै लाई कुनै पनि रोग नलागोस्।रोग लागेको भए ता पनि चाँडै निको होस्। कोरोना रोग कसै लाई नलागोस्। कोरोना रोग संग लड्न सक्ने क्षमता वृद्धि होस्। फेरि पनि सम्पूर्ण लाई शुभकामना। ॐॐॐ
ढोलाहिटी योग साधना केन्द्र परिवार।
ॐॐॐ पतञ्जलि योग समिति ललितपुर का जिल्ला सदस्य प्रवारी माधव प्रसाद अधिकारी ज्यू र निःशुल्क गुर्जो अभियान कर्ता कमल बाहदुर राजलावत ज्यू । आज मिती २०७७/१२/ गते बुधबार का दिन ढोलाहिटी योग साधना केन्द्र मा योग साथ साथै गुरजो समन्धी जानकारी दिनु भएको मा कमल राजलवत र माधब गुरु वहां हरुलाई ढोलाहिटी योग साधना केन्द्र को तर्फ बाट धेरै धेरै हार्दिक कृतज्ञता व्यक्त गर्दछौ । धन्यबाद ॐॐॐॐ
07/04/2021

ॐॐॐ पतञ्जलि योग समिति ललितपुर का जिल्ला सदस्य प्रवारी माधव प्रसाद अधिकारी ज्यू बाट आज मिती २०७७/१२/२३ गते सोमवार का दिन ढोलाहिटी योग साधना केन्द्र मा योग अभ्यास गराउँदै गरेको अवस्था। वहां लाई ढोलाहिटी योग साधना केन्द्र को तर्फ बाट धेरै धेरै हार्दिक कृतज्ञता व्यक्त गर्दछौ । धन्यबाद ॐॐॐॐ
05/04/2021

Happy holi
Happy Holi