ThulDai

ThulDai

Share

Memes • Funny Status • Satire • Opinion
Entertainment with a pinch of truth. Laugh hard, think deeper! 😂🔥

29/08/2026

चितवनको शवहरु तेहि गाडिने भएका छन ।

28/08/2026

3 बजे सम्मको updates

Photos from ThulDai's post 26/08/2026

तपाईंहरूलाई पनि विनम्र आग्रह 🙏 रकम सानो वा ठूलो होइन, सहयोगको भावना ठूलो हो।

सरकारले उपलब्ध गराएको यस आधिकारिक QR मार्फत आफूले सक्ने सहयोग गरौँ। यो कठिन घडीमा पीडित परिवारहरूलाई एक्लो महसुस हुन नदिऔँ।

आउनुहोस्, एकअर्काको सहारा बनौँ। नेपालको लागि, नेपालीका लागि। 🇳🇵🙏
B***n PMO Nepal

26/08/2026

नुवाकोटमा सम्पर्कविहीन भएका आफन्तको जानकारी लिनका लागि त्यहाँ रहेका विद्यालयका प्रधानाध्यापकहरूलाई सम्पर्क गर्न सक्नु हुनेछ । शेयर गरिदिनु होला ।

22/08/2026

सुध्री झ्याक्ने हो
यति सारो गतिछाडा पनि हुनुहुन्न

20/08/2026

दुई दिनपछि जंगलमा हराएका साढे दुई वर्षीय बालक सकुशल फेला
गैँडाकोट, ४ भदौ ।
गैँडाकोट–१४, माथिल्लो भागरस्थित मामाघरबाट हराएका साढे दुई वर्षीय बालक सिवान तामाङ दुई दिनपछि सकुशल फेला परेका छन्।
मंगलबार बिहान हजुरआमा यामकुमारी आले मगर च्याउ खोज्न शंखदेवी सामुदायिक वनतर्फ जाने क्रममा सिवान पनि पछि–पछि जंगलतर्फ पुगेका थिए। सोही क्रममा बाटो बिराएर उनी घनघोर जंगलमा हराएका थिए।
सिवानका आमाबुवा रोजगारीका सिलसिलामा भारतमा रहेका कारण उनी विगत डेढ वर्षदेखि मामाघरमै बस्दै आएका थिए।
बालक हराएको जानकारी पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए। रातदिन नभनी गरिएको व्यापक खोजीका क्रममा दुई दिनपछि बालकलाई सकुशल फेला पारिएको हो।
बालक सकुशल भेटिएपछि खोजी अभियानमा संलग्न सुरक्षाकर्मी, जनप्रतिनिधि तथा स्थानीयवासीले राहतको महसुस गरेका छन्।

17/08/2026

कुरा त ठिकै हो 😂

12/08/2026

उपसभामुखको उजुरिमा पक्राउ परेका हुन रे

10/08/2026

Find out the differences

09/08/2026

यस्तो दिन पनि आयो है ?

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


New Baneshwor
Kathmandu
1234