31/05/2026
Who is she ?
New boxer in the house !
Memes • Funny Status • Satire • Opinion
Entertainment with a pinch of truth. Laugh hard, think deeper! 😂🔥
31/05/2026
Who is she ?
New boxer in the house !
पहिला सांसदमा नेताहरु मात्र हुन्थ्ये
अहिले सांसदमा जनताहरु पुगेका रैछन ।
सांसदमा यति रमाइलो ...
यति रोइलो ....
हान्दे हो हान्दे
परेको नेपाली जनताले बेहोर्छ ।
31/05/2026
Finally
All credit goes to mato gang😂
31/05/2026
Share market ko king
what he is thinking ?
😅
यो मान्छे सांसद हुदा अब सियर मार्केटले सर्किट ब्रेक गर्छ भन्थ्ये कोहि कोहि ।
30/05/2026
माननीय र सम्माननिय ज्युहरुको यस्तो नगराओ न यार केटा हो ।
के गर्या के ?
30/05/2026
अर्थको कुरा खास अर्थसाश्त्रीले मात्र बुझ्छ रे 😅
30/05/2026
अबे 🤐
यसो बिचार गर्यो
नेपालिले आफू अनुसार कै देश पाको हो । 😂
यतिको देश र यतिको expert जनता बिस्वमा अन्त पाइदैन।
हैन हौ ३००℅ कर घटाउने कुरा पो थियो त?
यो फेरि बढेर पो आएछ 🤣😆
जय घण्टी 😆