GS Way to Success

GS Way to Success

Share

The prime purpose of GS Way to Success Consultant is to make every person's life happy and happiness.

26/07/2024

✡️🕉️⚜️घरलाई स्वर्ग बनाउने यात्रा⚜️🕉️✡️
बिना तोडफोर जस्तो सुकै घरको वास्तु उपाय गर्ने सकिन्छ, स्वास्तिक, मंगल, कलश, Sound, Light, Color, Pyramid, Plant, आदिको आधारमा घरको उपाय गरीन्छ।

घरको नक्शाको माध्यम बाट DIRECTION GRADING गरीने र
DOWSING ROD को माध्यमबाट नकारात्मक ENERGY पत्ता लगाउने ।
कुनै पनि घरको Scientific and Modern Professional VAASTU Consultant को लागी सम्पर्क गर्नु होला।
976-6880555

Certified Scientific and Modern Professional Vaastu consultant: Garviik Dev Thapa

11/07/2024

✅CERTIFIED NUMERLOGY CONSULTANT✅

👉️ के तपाईंले सोचे जस्तो सफलता, मेहनत गरे जस्तो सफलता प्राप्त गरीरहनु भएको छैन ?
👉️ के तपाईंको व्यवसाय, पारीवारीक वा अन्य सम्बन्ध राम्रो भैरहेको छैन ?
👉️ के तपाईं र तपाईको परीवारको सदस्यहरुमा स्वास्थ्यमा समस्याहरू आईरहेको छ?
👉️ के तपाईको करीयर, पढाइ, जागिर लगायतमा समस्या भैरहेको छ ?
👉️ के तपाईको आर्थिक उन्नति भैरहेको छैन ?
👉️ के तपाईं लाई अनावश्यक कानुनी झमेलाहरु आईरहेको छ ?
👉️ के सानो सानो कुरामा घर झगडा भैरहन्छ ?
👉️ यो संसारमा सबै व्यक्ति खुशिको साथ जीवन जिउन चाहान्छन तर पनि सकि रहेको हुदैनन् ।
👉️ सम्पती लगायत सबै कुरा ठिक ठाक हुन्छ तर मनमा सन्तोष हुदैन ।
☑️ यी सबैको निराकरण सहित म आईसकेको छु । कतै तपाईं हाम्रो जन्म मिति अनुसार हामिले प्रयोग गर्ने मोबाइल नम्बर, गाडी नम्बर लगायत आफुले प्रयोग गर्ने जति पनि नम्बर हुन्छन् त्यसैलेत हाम्रो जिवनमा प्रभाव पारी रहेको त छैन ?
यी सबै हुनुमा कतै तपाईले बोक्ने, प्रयोग गर्ने मोबाइल नम्बर को कारणले त होइन ? अब म आईसकेको छु । यी सबै समस्याको समाधानको साथमा ! (Certified NUMERLOGY CONSULTANT) को रुपमा...

✅सम्पर्क न. : 9766880555
✅WhatsApps : 9766880555

08/06/2024

✅ आउनुहोस् अब तपाईं हस्ताक्षरद्रारा आफ्नो व्यक्तित्व जान्नुहोस!
👉️ तपाईको हस्ताक्षरले तपाईको बारेमा के बताई रहेको छ ?
SCIENCE OF SIGNATURE ...

१. के हो त हस्ताक्षर बिज्ञान ?
👉️ यो पूर्वीय ऋषि, महर्षी परासर, भृगु, वशिष्ट लगायत कालीदास सम्मले यो बिषयमा सोध गर्नु भएको एक प्राचीन बिज्ञान हो । हाल यसको प्रयोग भारतबर्ष लगायत धेरै जसो पश्चिमी देशहरुमा गरिएको पाईन्छ। यश बिषय बाट व्यक्तिको सोच, बिचारधारा, भावना कार्यशैली लगायत व्यक्तिको धेरै कुरा अभिव्यक्त गर्दछ ।

२. यो कति बर्षको उमेर समुहको हेर्न सकिन्छ ?
👉️ यो बिधाको प्रयोग सामान्यतया १६ बर्ष भन्दा माथी जुन सुकै उमेर समुहको पनि हेर्न सकिन्छ ।
हस्ताक्षर अवचेतन मस्तिष्कको ( मनको ) प्रतिविम्व हो त्यसैले थोरै हस्ताक्षरमा बदलाव ( परिवर्तन ) ल्याई व्यक्तित्वमा पनि बदलाव ल्याउन सकिन्छ । त्यसको लागी कम्तिमा पनि २१ दिन सम्म अभ्यास गर्नु पर्ने हुन्छ ।

३. हस्ताक्षरको प्रयोग कुन कुन क्षेत्रको व्यक्तिले गर्न सकिन्छ ?
👉️ व्यवसायी, नेता, समाजसेवी, नीति निर्माता, शिक्षक, बिद्यार्थी लगायत हरेक क्षेत्रको व्यक्तीहरुको लागी यसको प्रयोग गर्ने सकिन्छ । तपाईं पनि आफ्नो हस्ताक्षर जाच गराई आफ्नो पेशा तथा कार्य क्षेत्रमा अझ बढी सफल हुन चाहनु हुन्छ भने सम्पर्क गर्नु होस् । [अनलाइन सेवा पनि दिन सकिन्छ ]

४. के के आवश्यक पर्छ त ?
👉️ हस्ताक्षर हामी दुई तरीकाले गर्छौ न. १. GRAPHO SIGNATURE जुन Graphology को Rule अनुसार हुन्छ । यसको लागि भर्खरै गरिएको आधिकारिक २/३ उस्तै उस्तै हस्ताक्षर भए पुग्छ ।
न. २. मा NUMERO SIGNATURE जुन Numerology को Rule बाट हुन्छ । जसको लागी तपाईले मान्दै आएको जन्म मिति (DOB) र भर्खरै गरीयको आधिकारिक २/३ उस्तै उस्तै हस्ताक्षर भए पुग्छ ।

हस्ताक्षरको फोटो मेसेज, WhatsApp, इमेल गर्ने सकिन्छ ।
आवश्यक परेमा भेटघाट पनि गर्न सकिन्छ ।

[ यो सुबिधा स-शुल्क भएको हुनाले सेवाको लागी मेसेजमा कुरा गरे पछि मात्रै आफ्नो हस्ताक्षर पठाउनु होला ।]
CERTIFIED PROFESSIONAL SIGNATURE ANALYST
Signature Analyest Consultant
SCIENCE OF SIGNATURE ...

so much...
#सबैको जय होस् ........

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu
44600