25/06/2026
पीएल सिंह मेमोरियल टी-२० कपको पहिलो संस्करण अन्तर्गत हिजो सम्पन्न प्रतियोगिताको ११ औँ खेलमा काठमाडौँले भरतपुर महानगरपालिकामाथि ७ विकेटको सहज जित दर्ता गरेका छन् ।
Official Facebook account of KDCA. President : Diwakar Ghale. Cell : +977-9851025516 Official Facebook Account Of Kathmandu District Cricket Association.
President : Diwakar Ghale, Phone : +977-951025516
25/06/2026
पीएल सिंह मेमोरियल टी-२० कपको पहिलो संस्करण अन्तर्गत हिजो सम्पन्न प्रतियोगिताको ११ औँ खेलमा काठमाडौँले भरतपुर महानगरपालिकामाथि ७ विकेटको सहज जित दर्ता गरेका छन् ।
23/06/2026
22/06/2026
काठमाडौं र ललितपुर महानगरपालिका विजयी - हाम्रो खेलकुद काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं र ललितपुर महानगरपालिका राजधानीमा जारी प्रथम पिएल सिंह मेमोरियल टि ट्वान्टी कप...
22/06/2026
काठमाडौँमा जारि अन्तर महानगरपालिका पियल सिंह मेमोरियल टि-२० कप प्रतियोगिता अन्तर्गत खेलमा काठमाडौँ महानगरपालिकाले बिरगंज महानगरपालिकालाई ६ विकेटले पराजित गरेको छ। निर्धारित १५ ओभरमा बिरगंजले दिएको ११२ रनको लक्ष्य काठमाडौँले १२ ओभरमै भेटायो ।
21/06/2026
Match 4: Kathmandu Metropolitan City vs Birgunj Metropolitan City
🏆 POTM: Sonu Devkota (Kathmandu Metropolitan City)
|
21/06/2026
हार्दिक बधाई !! 🏏
पिएल सिंह मेमोरियल अन्तर महानगरपालिका टि-२० कप क्रीकेट प्रतियोगितामा काठमाडौँ महानगरपालिकाले विजयी सुरुआत गरेको छ। काठमाडौँ महानगरपालिकाले बिरगंज महानगरपालिकालाई ६ विकेटले पराजित गरेको छ।
20/06/2026
पहिलो संस्करणको पिएल सिंह ट्वान्टी-२० कपमा ओपनर रित गौतमको अर्धशतकमा आयोजक काठमाडौं महानगरपालीकाले सुखद सुरुआत गरेको छ ।
19/06/2026
हार्दिक बधाई !! 🏏
पिएल सिंह मेमोरियल अन्तर महानगरपालिका टि-२० कप क्रीकेट प्रतियोगितामा काठमाडौँ महानगरपालिकाले विजयी सुरुआत गरेको छ। टियु क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा काठमाडौँले ललितपुर महानगरपालिकालाई ६ विकेटले पराजित गर्यो।
19/06/2026
काठमाडौं महिला क्रिकेट टोली बागमती प्रदेश खेलकुद च्याम्पियन काठमाडौं महिला क्रिकेट टोली बागमती प्रदेश खेलकुद च्याम्पियन
19/06/2026
काठमाडौंले जित्यो बागमती खेलकुद महोत्सवको महिला क्रिकेटको उपाधि तेस्रो बागमती प्रदेश खेलकुद महोत्सवअन्तर्गत महिला क्रीकेट प्रतियोगिता उपाधि काठमाडौंले जितेको छ।
| Monday | 00:00 - 15:00 |
| Tuesday | 00:00 - 15:00 |
| Wednesday | 00:00 - 15:00 |
| Thursday | 00:00 - 15:00 |
| Friday | 00:00 - 15:00 |
| Sunday | 00:00 - 15:00 |