⚽🔥 Jawalakhel Youth Club secure a dominant 3–0 victory over Nepal Police Club in the ANFA National League 2082!Catch every intense moment LIVE on MSM Video | 🎟 Tickets available on MyPay.
Batsaladevi Anfa Football Academy-BAFA
Batsaladevi Anfa Football Academy is a football academy located in Sisneri, Makawanpur, Nepal. The academy was established in 2023.
The academy is affiliated with (ANFA) The academy provides training to young footballers aged between U-13
24/02/2026
ANFA ले विज्ञप्ति जारी गर्दै महिला राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी "साम्बा"ले उपचारका लागि गरेको आर्थिक सहयोग अपिलप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एन्फाका अनुसार सावित्राको उपचार खर्च उनको क्लबले व्यहोर्नेछ र कतारमा उपचारका लागि आवश्यक पहल भइरहेको छ। साथै, एन्फाले परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरिरहेको र यसअघि पनि अन्य महिला खेलाडीहरूको उपचार खर्च व्यहोरेको स्मरण गराएको छ ।
03/10/2025
The final squad for Nepal vs Bangladesh on September 6 & 9 at the Dasharath Stadium.
21/03/2025
नेपालले पुरूष फुटबलमा सिंगापुरलाई ३६ बर्ष पछि पराजित गरेको छ ,हार्र्दिक बधाई छ टिम नेपाल लगायत सबै नेपालीजनमा 🙏
नेपाल 🇳🇵१-०
13/10/2024
एनआरएनए मलेसिया (एनसीसी-मलेसिया) ले बत्सलादेवी एन्फा एकेडेमी सिस्नेरी पीडितको लागि एन्फालाई ६ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।🙏🙏
NRNA Malaysia (NCC-malaysia )Hands Over NPR 6 Lakhs to ANFA for Perpetual Fund of Sisneri Landslide Victims.
10/10/2024
आज सॅाझ यस वत्सलादेवी एन्फा एकेडमी सिस्नेरीका फुटबल खेलाडी ६ जना विद्यार्थीको पहिरोमा परि असामयिक निधन भएको आज १३औ दिनको दुःखद तिथिमा दिवङ्गत आत्माको चीरशान्तीको कामनासहित हार्दिक श्रदान्जली अर्पण गर्दै दिप प्रज्वलित गरिएको छ ।
07/10/2024
यही असाेज १२ गते शनिबार ईन्द्रसराेवर गाउँपालिका ३ सिस्नेरी मकवानपुरकाे सिस्नेरी पहिराेमा परी निधन हुनु भएका अन्डर 13 उमेर समुहका ६ जना फुटबल प्रशिक्षार्थी खेलाडी भाईहरू प्रति अखिल नेपाल फुटबल संघ (ANFA) द्वारा २०८१ असाेज २० गते आईतवारकाे निर्णय अनुसार बारा जिल्ला फुटबल संघकाे आयाेजनामा निजगढकाे बुद्वचाेंकमा श्रद्धाञ्जली सभामा मधेश प्रदेश खेलकुद मन्त्री प्रमाेद जयसवालज्यू , संघिय सांसद माननीय अच्युत मैनालीज्यू, मधेस प्रदेश सांसद माननीय माला लामाज्यू , जीतपुर-सिमरा उपमहानगरपालिका मेयर राजन पाैडेलज्यू , निजगढ नगरप्रमुख सुरथ पुरीज्यू , मधेस प्रदेश फुटबल संघ अध्यक्ष नेपाल कार्कीज्यू , मधेस प्रदेश फुटबल संघका उपाध्यक्ष एंवम् बारा जिल्ला फुटबल संघ अध्यक्ष रामचन्द्र लामाज्यू , मधेस प्रदेश फुटबल संघ काेषाध्यक्ष शम्भुसिंह ठकुरीज्यू , बारा जिल्ला खेलकुद विकास कार्यालय प्रमुख हेमलाल श्रेष्ठज्यू , जनप्रतिनिधिहरू, स्थानीय विभिन्न राजनीतिक दलका प्रमुख / प्रतिनिधिहरू, निजगढ फुटबल क्लव अध्यक्ष शम्भु थापा लगायत पदाधिकारी / प्रतिनिधि, खेलकुद प्रेमी, शुभेच्छुक , शुचचिन्तक, समाजसेवी, बुद्धिजीवी, खेलाडी, स्थानीय नागरिक, पत्रकार लगायतको श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएका छन् ।
Jitlal Shrestha thank u so much
07/10/2024
The All Nepal Football Association (ANFA) held a candlelight vigil at the ANFA Complex on Monday in memory of the six academy players who tragically lost their lives in the Sisneri landslide. The ceremony was attended by ANFA executive members, players, and other officials, reflecting the unity and support within the football community during this difficult time. The event served as a heartfelt tribute to the young talents whose lives were cut short, bringing together those who wished to honor their memory and offer condolences to the grieving families.
06/10/2024
#हार्दिक_श्रद्धाञ्जली 😪😪🙏🙏
२०८१ असोज १२ गतेको प्राकृतिक बिपत पहिरोमा परि एन्फा वात्सल्यदेबि एकेडेमी मकवानपुर सिस्नेरीमा दिबङ्गत भएका ६ जना युबा फुटबल खेलाडीहरु स्व. बिकल रेग्मी ,आदित्य बालम्पाकी,प्रियान्स आचर्य,अनुपम घलान,साईमन योन्जन र दिबस बानियाँप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु साथै यो दु:खद घटना बाट पीडामा पर्नु भएको सम्म्पुर्ण परिवार जनमा गहिरो समवेदना ब्यक्त गर्दछु।
उल्लेखित फुटबल खेलाडीभाईहरु देशकै छोराहरु थिए जसलाई गुमाउनु पर्दा सिङ्गो एन्फा परिवार मार्माहत र बिच्छिप्त बनेको छ।
यो क्षतीको पुर्ती कुनै पनि रुपमा गर्न सकिन्न तर दु:खद घटना बाट पिडामा परेको परिवार जनलाई हाम्रो साथ छ भन्नको लागी अखिल नेपाल फुटबल संघले निम्न निर्णयहरु गरेकोछ र चाडै पिडामा परेको परिवारलाई भेटघाट गरिने छ।
04/10/2024
एन्फा प्रशिक्षक संघले सिस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका एकेडेमीका ६ खेलाडीको सम्झनामा दीप प्रज्वलन गरेको छ । कार्यक्रममा एन्फा कार्यकारी सदस्य, खेलाडी तथा अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
The ANFA Coach Association held a candlelight vigil in memory of six academy players who lost their lives in the Sisneri landslide. The ceremony was attended by ANFA executive members, players and other officials.
04/10/2024
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu